बायर्न म्युनिक च्याम्पियन्स लिगको नकआउट चरणमा
नेपालबहस संवाददाता
मंसिर ११, २०७७ बिहिबार १५:४७:४१
११ मंसिर, एजेन्सी । बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा अस्ट्रियाको आरबी साल्जबर्गलाई ३–१ गोल अन्तरले पराजित गर्दै बायर्न नकआउट चरणमा पुगेको हो ।
घरेलु मैदानमा बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की, किंग्सले कोम्यान र लोरी सानेले एक एक गोल गरे । साल्जबर्गका मेर्जिम बेरिशाले एक गोल फर्काए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोनाल्डोको गोलमा अल नासर विजयी
चैत ३, २०८० शनिबार
नेपाल अनौपचारिक मैत्रीपूर्ण खेलमा मलेसियासँग पराजित
चैत ३, २०८० शनिबार
नेपाली महिला टिम फिफा वरीयतामा १०० औ स्थानमा
चैत २, २०८० शुक्रबार
काली कम्बल वाले बाबा फरार, आयोजकलाई समात्न खोज्दा झडप
आबिद हुसेन
चैत ४, २०८० आइतबार
विनोद चौधरीलाई पक्राउ गर्ने सीआईबीको तयारी
नेपालबहस संवाददाता
चैत ४, २०८० आइतबार
जीवन चलाउने कि प्रहरीका उच्च अधिकारी खेलाउने ? सुनौँ अडियो
नेपालबहस संवाददाता
चैत ५, २०८० सोमबार
प्रचण्ड झण्डैझण्डै दुर्घटना परिसकेका थिएः नेपाल
नेपालबहस संवाददाता
चैत ३, २०८० शनिबार
जीवन चलाउने कि प्रहरीका उच्च अधिकारी खेलाउने ? सुनौँ अडियो
चैत ५, २०८० सोमबार
हुण्डीको कारोबारामा संलग्न रहेको आरोपमा वीरगञ्जबाट एक जना पक्राउ
चैत ५, २०८० सोमबार
बन्दुकसहित दुर्गा प्रसाईंका सुरक्षा गार्ड पक्राउ
चैत ५, २०८० सोमबार
साहित्य एवं कथाकार परशु प्रधानको निधन
चैत ६, २०८० मंगलबार
महरालाई पार्टीबाट निलम्बन गर्ने विषयमा माओवादीले निर्णय लिन सकेन
चैत ६, २०८० मंगलबार
सरकार न्युनतम साझा कार्यक्रम आज सार्वजनिक गरिने
चैत ६, २०८० मंगलबार
प्रतिनिधि सभामा सांसदलाई जवाफ दिँदै प्रधानमन्त्री
चैत ६, २०८० मंगलबार
मंगलबार यी मन्त्रको जप गर्नुहोस्, दुःखबाट मुक्ति मिल्नेछ
चैत ६, २०८० मंगलबार
साँच्चै नेपालले आफ्नो हित अनुभूत हुने गरी भारतले सहकार्यको नीति अंगीकार गर्ला ?
चैत ६, २०८० मंगलबार