भारतीय बजारमा नेपाली ग्राहकको भीड
नेपालबहस संवाददाता
मंसिर ११, २०७७ बिहिबार १९:२२:२२
११ मंसिर, दार्चुला । दार्चुलामा नेपाल भारत झोङ्गुे पुल खुलेसँगै नेपाली ग्राहकको भारतीय बजारमा भीड बढेको छ । दैनिक उपभोग्य सामान तथा अन्य सामग्री खरिद गर्न भारतीय बजारमा ग्राहकको भीड बढेको हो ।
सोमबार पुल खुल्दा धार्चुलामा रहेका व्यापारीका गोदाममा रहेका खाद्यान्नलगायत सामग्री सकिएको थियो । बढ्दो नेपाली ग्राहकका कारण प्याज, चिनी, चामल, पिठोलगायत खाद्यान्न सामग्रीको धार्चुलामै अभाव भएको छ ।
सोमबार भारतीय रुपैयाँ ५० मा बिक्री भइरहेको प्याजको मूल्य बुधबार ८० रुपैयाँ पुगेको छ । प्याजको माग बढ्दो भएपछि धार्चुलामासमेत मूल्य वृद्धि भएको नेपाली ग्राहकले बताएका छन् ।
सोमबार नै दिउँसो हुँदा १० रुपैयाँ बढाएर ६० पु¥याइएको थियो । बुधबार बजारमा प्याज पाइए पनि ८० रुपैयाँ भारु पुगेको छ । खलङ्गा बजारमा चिनियाँ प्याज पुगेको भए पनि मूल्य वृद्धि भएर २०० रुपैयाँ पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
सेरेसको नयाँ स्टेट द अफ आर्ट शोरुम नक्सालमा खुल्यो
फागुन २७, २०८० आइतबार
राकुटेन भाइबरले ल्यायो कस्टमाइज गर्न मिल्ने च्याट फोल्डर्स
फागुन २३, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार