ओलीका आलोचक रघुजी पन्त अस्पताल भर्ना
नेपालबहस संवाददाता
मंसिर १२, २०७७ शुक्रबार १७:२:३६
१२ मंसिर, काठमाडौं । नेकपाका नेता रघुजी पन्त अस्पताल भर्ना भएका छन् । नेकपाका स्थायी कमिटी सदस्य पन्त शुक्रबार बिहान अस्पताल भर्ना भएका हुन् । उनलाई पेटको समस्या छ ।
पेटको समस्या बढेपछि उनी काठमाडौं मोडल अस्पताल भर्ना भएका हुन् । नेकपा केन्द्रीय सदस्य एवम् विदेश विभाग प्रमुख विष्णु रिजालले पेटको समस्या दोहोरिएपछि नेता पन्त अस्पताल भर्ना भएको जानकारी दिए ।
पन्त नेकपामा वरिष्ठ नेता माधव कुमार नेपाल गुटका हुन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीका कट्टर आलोचकका रुपमा पनि परिचित छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइतबारदेखि मौसममा क्रमिक सुधार हुने
चैत १६, २०८० शुक्रबार
कस्तो छ आजको मौसम ?
चैत १५, २०८० बिहिबार
महिला ‘गाइड’लाई ‘रेस्क्यू’ सम्बन्धी तालिम
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार