मंगलबार , माघ १३, २०७७

मकवानपुर एकैदिन दुई शव फेला

मकवानपुर एकैदिन दुई शव फेला

१२ मंसिर, मकवानपुर । इन्द्रसरोवर गाउँपालिका– ३ पापीखोल्सामा आज बिहान एक शव फेला परेको छ । उक्त स्थानमा ललितपुर हुसेलका अन्दाजी ७५ वर्षीय प्रताप बज्यूको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार शव परीक्षणका लागि हैटौँडा अस्पताल ल्याइँदै गरेको छ ।

यसैबीच गाउँपालिकामा एक महिलाको शव फेला परेको छ । इन्द्रसरोवर– १ कुलेखानी जलाशयमा थाहा नगरपालिका वडा नं ५ की २८ वर्षीया राधिका लामाको शव फेला परेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । शव परीक्षणका लागि बिहीबार नै हेटौँडा ल्याइएको थियो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

चीन र भारत सीमा क्षेत्रमा फेरि झडप, २४ सैनिक घाइते चीन र भारत सीमा क्षेत्रमा फेरि झडप, २४ सैनिक घाइते १७ घण्टा पहिले
१८ एसएसपीहरूको सरुवा तथा पदस्थापन (सूचीसहित) १८ एसएसपीहरूको सरुवा तथा पदस्थापन (सूचीसहित) १८ घण्टा पहिले
बलवाका पाँच सय परिवार लालपुर्जा पाएपछि निकै खुशि बलवाका पाँच सय परिवार लालपुर्जा पाएपछि निकै खुशि १३ घण्टा पहिले
कमला ह्यारिस : उच्च ओहदामा पुग्ने पहिलो अमेरिकी महिला कमला ह्यारिस : उच्च ओहदामा पुग्ने पहिलो अमेरिकी महिला १६ घण्टा पहिले
सोमबार यी पाँच कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीका दरले वृद्धि सोमबार यी पाँच कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीका दरले वृद्धि १७ घण्टा पहिले
लघुवित्तको संस्थापक साढे ४२ हजार कित्ता शेयर बिक्रीमा (विवरणसहित) लघुवित्तको संस्थापक साढे ४२ हजार कित्ता शेयर बिक्रीमा (विवरणसहित) १८ घण्टा पहिले
सिटिजन्स बैंकका ग्राहकले वन डे थ्रिडी आर्ट रेष्टुरेन्टमा विशेष छुट प्राप्त गर्ने सिटिजन्स बैंकका ग्राहकले वन डे थ्रिडी आर्ट रेष्टुरेन्टमा विशेष छुट प्राप्त गर्ने १२ घण्टा पहिले
नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार नाघ्याे नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार नाघ्याे १५ घण्टा पहिले