मंगलबार , माघ १३, २०७७

कास्कीको पोखरामा थप दुई जना संक्रमितको मृत्यु

कास्कीको पोखरामा थप दुई जना संक्रमितको मृत्यु

१२ मंसिर, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट कास्कीको पोखरामा थप दुई जना संक्रमितको मृत्यु भएको छ ।  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना महिला  र चरक मेमोरियल अस्पतालमा एकजना पुरूषको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिष्ठानमा पोखरा महानगरपालिका–३२ का ६६ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको हो । उनीमा मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यसैगरी पोखरास्थित चरक मेमोरियल अस्पतालमा पोखरा महानगरपालिका–२ का ५९ वर्षीय पुरूषको मंसिर १० गते मृत्यु भएको हाे ।

उनीमा मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनीमा मिर्गौला र मधुमेहसम्बन्धी समस्या पनि थियो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

जुम्लाका किसान स्याउ बगैँचा व्यवस्थापन गर्न भ्याइनभ्याइ जुम्लाका किसान स्याउ बगैँचा व्यवस्थापन गर्न भ्याइनभ्याइ १८ घण्टा पहिले
सुन्तलामा अज्ञात रोगले आक्रमण गरेपछि किसान अन्योलमा सुन्तलामा अज्ञात रोगले आक्रमण गरेपछि किसान अन्योलमा १९ घण्टा पहिले
प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा सवा लाख दीप प्रज्ज्वलन प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा सवा लाख दीप प्रज्ज्वलन २२ घण्टा पहिले
सोमबार यी तीन कम्पनीको शेयरमूल्य समायोजन सोमबार यी तीन कम्पनीको शेयरमूल्य समायोजन २३ घण्टा पहिले
आरटीजीएस प्रणालीमा नेपाल क्लियरिङ हाउसले थप १० संस्था गर्यो आबद्ध , यी हुन् आबद्ध भएका बैंक वित्तहरु ? आरटीजीएस प्रणालीमा नेपाल क्लियरिङ हाउसले थप १० संस्था गर्यो आबद्ध , यी हुन् आबद्ध भएका बैंक वित्तहरु ? २१ घण्टा पहिले
भैँसीपालनबाट मासिक एक लाख भन्दा बढी आम्दानी भैँसीपालनबाट मासिक एक लाख भन्दा बढी आम्दानी १७ घण्टा पहिले
स्थानीयकाे अवरोधले विमानस्थलको निर्माण कार्य अन्योलमा स्थानीयकाे अवरोधले विमानस्थलको निर्माण कार्य अन्योलमा २० घण्टा पहिले
आज थप ३३९ जनालाई कोरोना संक्रमण पुष्टि आज थप ३३९ जनालाई कोरोना संक्रमण पुष्टि १६ घण्टा पहिले