घरवालीबाट गायक बिष्णु थापा चर्चाको शिखरमा
नेपालबहस संवाददाता
मंसिर १३, २०७७ आइतबार ४:३६:२६
१३ मंसिर, काठमाडौं । चर्चित सङ्गितकार कमल अधिकारीको शब्द, संगीत तथा म्यजिक एरेन्ज रहेको ‘घरवाली ’ बोलको म्युजिक भिडियो थोरै समयमा पनि धेरै दर्शक स्रोताहरुको रोजाईमा परेको छ । चर्चित जोडी मोडेल पल शाह र रियाशा दाहालको अभिनय रहेको घरवाली ‘पैसा खन खन’ बोलको गितमा बिष्णु थापा सरगमको स्वर रहे छ।
उक्त गितमा तिमी हासेको पल र नचौ छम छम बोलको गितबाट चर्चा कमाएका गितकार तथा उपन्यासकार हरि कटुवालको मेनेजमेन्ट छ भने नगेन्द्र रिमल यस गितका प्रोडुसर हुन। यस म्युजिक भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन्, भने निकै प्रख्यात छायाँकार अर्जुन तिवारिले छायाङ्कन गरेका हुन । यो गितको म्युजिक भिडियो म्युजिक कम्पोजर कमल अधिकारी युटुब च्यानलबाट सार्बजनिक गरिएको छ।
यो गितमा नायक पल शाह लाई यक्सनको रुप मा उतारियको देख्न पाइन्छ। पछिल्लो समय संगीतकार कमल अधिकारी र गितकार हरि कटुवालको सहकार्यमा बनेका ‘तिमी हासेको पल’ र ‘नाचौ छ्म छम’ लगायत सम्पुर्ण गितहरु चर्चाको शिखरमा छन भने बिष्णु थापा सरगम र नगेन्द्र रिमाल पनि जोडिएको यो गितले झनै चर्चा बटुली रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछैटौँ संस्करणको सगरमाथा म्युजिक अवार्डको आवेदन खुला
बैशाख १३, २०८१ बिहिबार
ईश्वरको आँखामा देबेन्द्र बब्लु र जुना
बैशाख १२, २०८१ बुधबार
प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
बैशाख १३, २०८१ बिहिबार
भीम रावलको घुम्तीः न घर फर्किन मिल्ने, न घाट जान
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय, फाष्ट ट्रयाकबाट कानुन बनाउने
बैशाख १३, २०८१ बिहिबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार