
१४ मंसिर, काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालकमा पदमराज मास्के तियुक्त भएका छन् । लिमिटेडको मंसिर १३ गते बसेको यस आर्थिक वर्षको ४ औं संचालक समितिको बैठकले मास्केलाई सो पदमा नियुक्त गरेको हो । मास्के आगामी ४ वर्षका लागि सो पदमा कार्यरत रहने प्रमुख कार्यकारी अधिकृत बसन्तबहादुर शाक्यले जानकारी दिए ।
प्रतिक्रिया
पढ्न लाग्ने समय : 0 मिनेट