राष्ट्रिय मानव अधिकार प्रतिष्ठान रुपन्देहिको पदस्थापना कार्यक्रम सम्पन्न
नेपालबहस संवाददाता
मंसिर १५, २०७७ सोमबार १७:५१:३२
१५ मंसिर, रुपन्देही । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान रुपन्देहिको पदस्थापना कार्यक्रम सम्पन्न भएकाे छ । जिल्ला भित्र बसोबास गर्ने सामाजिक ब्याक्तिहरुको भेलाले राष्ट्रिय मानब अधिकार प्रतिष्ठान रुपन्देही शाखा स्थापना गरेकाे हाे ।
शनिबार भेलाबाट निर्बाचित १३ सदस्यिय संचालक समिति र सल्लाकारहरुको पदस्थापन एबम मानब अधिकारका बिषयमा प्रशिक्षण साथै प्रतिष्ठानका २५ जना सदस्यहरुलाई परिचय पत्र बितरण कार्यक्रम जिल्ला अध्यक्ष जितेन्द्र प्रसाद बन्जाडे ‘राजु बन्जाडे’ को अध्यक्षतामा सम्पन्न भएकाे जनाएकाे हाे ।
राष्ट्रिय मानब अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालयका अधिकृत इन्द्रजित सहनिको प्रमुख आतिथ्यता, सोहि कार्यालयका प्रशासकिय अधिकृत नारायण बस्नेतको बिशिस्ट अतिथ्यता र जिल्ला सचिब कमल नेपालको सन्चालन साथै उपाध्यक्ष उमाकान्ति खत्रीको स्वागतबाट सुरु भएको कार्यक्रममा मेख बहादुर आधिकारि, हेम थापा, नारायण बस्नेत, प्रकाश पौडेलले मानब अधिकारका बिषयमा आफ्ना भनाईहरु राखेका थिए ।
राष्ट्रिय मानव आधिकार आयोगका लुम्बिनी प्रदेश कार्यालय अधिकृत इन्द्रजित सहनीको मानव आधिकारका विषयमा भएको प्रशिक्षण पस्चात अध्यक्ष जितेन्द्र प्रसाद बन्जाडेले आफ्ना प्रतिबद्धता सहित उपस्थित सबैलाई धन्यवाद दिदै कार्यक्रमको समापन भएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्नेस्टी इन्टरनेसनलले भन्यो, सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था
बैशाख १२, २०८१ बुधबार
उपचारका लागि आएका पुरुषको मलद्वारमा बोतल अड्किएको देखिएपछि...
बैशाख १०, २०८१ सोमबार
आगलागीमा घर जलेपछि दुई परिवारको बिचल्ली, लाखौँको क्षति
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार