
१५ मंसिर, बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका वडा नं ७ फलाँटेस्थित प्रहरी चौकी फलाँटेको नवनिर्मित सुविधासम्पनन भवन । बागमती प्रदेश सरकारको रु दूई करोड ३१ लाख ७० हजारमा निर्माण गरेको प्रहरी चौकी भवन आइतबार बागमती प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरेका छन । तस्वीर : पेमा लामा, रासस
प्रतिक्रिया
पढ्न लाग्ने समय : 0 मिनेट