बिहिबार , माघ ८, २०७७

छोरीलाई पटकपटक बलात्कार गर्ने बाबु प्रहरी खोरमा

छोरीलाई पटकपटक बलात्कार गर्ने बाबु प्रहरी खोरमा

 १५ मंसिर, सर्लाही । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको मुज्जफरपुर घर भइ सर्लाहीको हरिपुर नगरपालिका–६ स्थित ससुराली घरमा बस्दै आएका ती पुरुषलाई छोरीलाई पटकपटक बलात्कार गरेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका पुरुष उनका श्रीमती, दुई छोरा र एक छोरीसँगै एक इँट्टा उद्योगमा काम गर्दै आएका थिए । परिवारजनका अनुसार करिब एक महिनाअघि उनले छोरीलाई राति घरबाहिर लगी बलात्कार गरेका थिए । त्यसपछि गत मंसिर १२ गते राति पुनःबलात्कार गरेपछि श्रीमतीले नै ती पुरुषविरुद्ध प्रहरीमा उजुरी दिएकी जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले बताए ।

पीडित बालिका र उनका बुबाको जिल्ला अस्पताल सर्लाहीमा स्वास्थ्य परीक्षण गरिएको र ती पुरुषलाई जिल्ला अदालत सर्लाहीबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक राठौरले बताए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आजदेखि नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय बैठक सुरु हुँदै, सीमा विषयमा छलफल नगर्ने संकेत आजदेखि नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय बैठक सुरु हुँदै, सीमा विषयमा छलफल नगर्ने संकेत ६ दिन पहिले
पहिला संविधान जोगाउँ अनि चुनावः पौडेल पहिला संविधान जोगाउँ अनि चुनावः पौडेल ३ दिन पहिले
ज्योति विकास बैंकद्वारा कपिलवस्तु सामुदायिक अस्पताललाई बेबी वार्मर प्रदान ज्योति विकास बैंकद्वारा कपिलवस्तु सामुदायिक अस्पताललाई बेबी वार्मर प्रदान ४ दिन पहिले
विद्यालयमा नमूना परीक्षणका लागि नर्सिङ कार्यक्रम शुरु विद्यालयमा नमूना परीक्षणका लागि नर्सिङ कार्यक्रम शुरु ६ दिन पहिले
४७६ मेगावाट क्षमताका १३ वटा आयोजनामा १० अर्ब ८८ करोड ऋण लगानी ४७६ मेगावाट क्षमताका १३ वटा आयोजनामा १० अर्ब ८८ करोड ऋण लगानी ६ दिन पहिले
कास्कीमा जीप दुर्घटनामा दुईको मृत्यु, सात घाइते कास्कीमा जीप दुर्घटनामा दुईको मृत्यु, सात घाइते ४ दिन पहिले
लेकसाडइको वडा प्रहरी कार्यालयले पहिलोपल्ट महिला इन्चार्ज पायाे लेकसाडइको वडा प्रहरी कार्यालयले पहिलोपल्ट महिला इन्चार्ज पायाे २ दिन पहिले
चारैतिर बस्तीले घेरिएपछि असुरक्षित बन्दै काँक्रेविहारका जनावर चारैतिर बस्तीले घेरिएपछि असुरक्षित बन्दै काँक्रेविहारका जनावर २ दिन पहिले