बिहिबार , माघ ८, २०७७

आज कोरोनाले थप १२ संक्रमितको मृत्यु

आज कोरोनाले थप १२ संक्रमितको मृत्यु

१५ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कास्कीका ४, ललितपुरका २, काठमाडौं, सिन्धुली, काभ्रे, धादिङ, स्याङ्जा र कञ्चनपुरका १र१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जनाएका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय