नेप्से परिसूचक २००० माथि बन्द हुँदा सामान्य प्रतिरोध कहाँ ?
आर्थिक संवाददाता
मंसिर १६, २०७७ मंगलबार २१:५०:५९
१६ मंसिर, काठमाडाैं । ठूलो बजार पुँजीकरण भएका नेपाल पुनर्बीमा कम्पनी, माथिल्लो तामाकोशी र नेपाल टेलिकममा आक्रामक शेयर मूल्यवृद्धि हुँदा वाणिज्य बैंकमा ठूलो गिरावट आउँदा पनि नेप्से परिसूचक ३ दशमलव ३५ अंकले वृद्धि हुँदै २००० दशमलव ४० को विन्दुमा बन्द भएको छ ।
आज १९७ कम्पनीको शेयर कारोवार हुँदा ७ अर्ब ४० करोडको शेयर कारोवार भएको छ । नेप्से परिसूचक शुन्य दशमलव १७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो कारोवार दिन नेप्से परिसूचक २००० विन्दु माथि बस्न असफल भए पनि आज अन्तिम समयमा आएर नेप्से परिसूचक २००० को विन्दु माथि बन्द हुन सफल भएको हाे ।
यो बुलमा कारोवार रकम ९ अर्ब माथिसम्म पुगेकोमा कारोवार रकम पनि केही घट्दो ट्रेन्डमा छ।
दोश्रो बजार २००९ को विन्दुमा खुलेकोमा बजारको न्यून विन्दु १९६६ रहेकोमा उच्च विन्दु २०२२ रहेको छ।
प्राविधिक चार्ट हेर्दा अघिल्लो अघिल्लो कारोवार दिन उच्च विन्दु २०२८ बाट फर्किएकोमा आज बजार २०२२ को विन्दुबाट फर्किएको थियो ।बजार अलटाइम हाईमा रहेको अवस्थामा बजारमा सानो प्रतिरोधको रुपमा २०२८ को विन्दु र २०२२ को विन्दु छन् भन्न सकिन्छ तर यी बुलिस बजारमा यी विन्दु त्यति ठूला प्रतिरोध विन्दु भने होइनन् ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
शेयरबजार दुई दशमलव २६ अङ्कले ओरालो
बैशाख ४, २०८१ मंगलबार
प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
चीनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बैशाख ८, २०८१ शनिबार
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
बैशाख ८, २०८१ शनिबार
आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ भिड्दै
बैशाख ८, २०८१ शनिबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार