बिहिबार , माघ १५, २०७७

छिमेक लघुवित्तको २२ प्रतिशत बोनस शेयर प्रस्ताव लाभांश कति ?

छिमेक लघुवित्तको २२ प्रतिशत बोनस शेयर प्रस्ताव लाभांश कति ?

१८ मंसिर, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले २९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको २५३ औं सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २२ प्रतिशत बोनस र ७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजी एक अर्व ५० करोडबाट ३३ करोड रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्नेछ । त्यस्तै, १० करोड ५० लाख रुपैयाँ नगद बाँड्ने प्रस्ताव गरेको छ ।

सञ्चालक समितिको निर्णय अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने छिमेकले जनाएको छ । अघिल्लो वर्ष छिमेकले २७.१२ प्रतिशत बोनस शेयर र १७.२२ प्रतिशत नगद गरी कुल ४४.३४ प्रतिशत लाभांश दिएको थियो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सञ्चार गृहका सञ्चारकर्मीले पारिश्रमिक नपाएको गुनासो सञ्चार गृहका सञ्चारकर्मीले पारिश्रमिक नपाएको गुनासो १७ घण्टा पहिले
जुम्लाको गोठीगाउँमा आगलागी हुँदा ३० घर जलेर नष्ट ! जुम्लाको गोठीगाउँमा आगलागी हुँदा ३० घर जलेर नष्ट ! २३ घण्टा पहिले
कालीबहादुर खामः ओली-प्रचण्ड दुवैका प्रिय कालीबहादुर खामः ओली-प्रचण्ड दुवैका प्रिय १९ घण्टा पहिले
सिटिजन्स बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच कर्पोरेट पे प्रणाली कार्यान्वयनका लागि सम्झौता सिटिजन्स बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच कर्पोरेट पे प्रणाली कार्यान्वयनका लागि सम्झौता १५ घण्टा पहिले
नयाँ सञ्चालक समिति चयन गर्दै ज्योति विकास बैंकको वार्षिक साधारणसभा सम्पन्न नयाँ सञ्चालक समिति चयन गर्दै ज्योति विकास बैंकको वार्षिक साधारणसभा सम्पन्न १३ घण्टा पहिले
मस्तिष्कघातबाट बेलायतमा डा. लक्सम्बाको निधन मस्तिष्कघातबाट बेलायतमा डा. लक्सम्बाको निधन १८ घण्टा पहिले
माघ १९ गतेकाे विरोध प्रदर्शनमा कांग्रेससँग समन्वय गर्न तरुण दलकाे परिपत्र माघ १९ गतेकाे विरोध प्रदर्शनमा कांग्रेससँग समन्वय गर्न तरुण दलकाे परिपत्र १२ घण्टा पहिले
अमरगढीमा नगरप्रमुखबाट कोरोनाविरुद्धको खोप अभियानको शुभारम्भ अमरगढीमा नगरप्रमुखबाट कोरोनाविरुद्धको खोप अभियानको शुभारम्भ १३ घण्टा पहिले