डोटीमा किशोरीलाई आत्मरक्षा तालीम दिन शुरु
नेपालबहस संवाददाता
मंसिर २४, २०७७ बुधबार १८:५२:४१
२४ मंसिर, डोटी । समाजमा महिलामाथि घट्ने विभिन्न खाले हिंसाबाट जोगिन दिपायल सिलगढी नगरपालिकाले सामुदायिक विद्यालयमा पढ्ने किशोरीलाई आत्मरक्षा तालीम दिन शुरु गरेको छ । नगरपालिकाका छ सामुदायिक माध्यमिक विद्यालयका २४० किशोरीलाई उक्त तालीम दिन थालिएको नगरपालिकाका सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशीले बताए । उनले भने, “ बलात्कारलागयतका घटनाबाट जोगिन विभिन्न संस्थाको सहयोगमा तालीम शुरु गरेका छौँ ।”
तालीममा तेक्वान्दो सम्बन्धी आधारभूत प्राविधिक सीप र सैद्धान्तिक ज्ञान दिन शुरु गरिएको जिल्ला खेलकूद विकास समिति डोटीका प्रमुख तथा तेक्वाण्दो प्रशिक्षक हर्कबहादुर बोगटीले बताए । उनले भने, “हामीले किशोरीलाई सुरक्षित रहनका लागि तेक्वाण्डोसहितका मासैलआर्टबारे तालीम दिन थालेका छौँ, उक्त सीपले उनीहरुलाई आत्मरक्षा गर्न सहयोग मिल्ने छ ।” कक्षा १० तथा ९ का प्रत्येक विद्यालयबाट ४० लाई उक्त तालीम दिइने नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख सानुमाया लिम्बूले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं : शिक्षामन्त्री श्रेष्ठ
बैशाख १२, २०८१ बुधबार
राजनीतिक दलमा लागेका शिक्षकमाथि एक्सन, कारवाही गर्न ७७ जिल्लामा निर्देशन
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार