सिर्जना कलेज अफ फाइन आर्टस भवनको शिलान्यास
नेपालबहस संवाददाता
मंसिर २४, २०७७ बिहिबार २:१२:५९
२४ मंसिर, काठमाडौं । सङ्घीय सांसद जीवनराम श्रेष्ठले नागार्जुन नगरपालिका वडा नं ५ छोकडोल सीतापाइलामा मुनाफारहित सामुदायिक शिक्षण संस्था सिर्जना कलेज अफ फाइन आर्टस भवनको शिलान्यास गरेका छन्।
साढे दुई रोपनी क्षेत्रफलमा निर्माण हुने भवनको अनुमानित लागत रु पाँच करोड ५० लाख छ । भवन निर्माणका लागि काठमाडौं महानगर पालिका र विश्वविद्यालय अनुदान आयोगबाट सहयोग प्राप्त भएको र नपुग सङ्घीय र प्रदेश सरकारसँग सहयोगको अपेक्षा गरिएको कलेज सञ्चालक समितिका अध्यक्ष मनमोहन श्रेष्ठले बताए ।
सो अवसरमा सांसद श्रेष्ठले राष्ट्रको कलासंस्कृति चिनाउने कलाविधाको गैरनाफामूलक समुदायबाट सञ्चालन गरिएको एक मात्र कलेजको विकास र विस्तार गर्नुपर्नेमा जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार