रियललाई बेन्जेमाले बचाए, इन्टर मिलान आउट
नेपालबहस संवाददाता
मंसिर २५, २०७७ बिहिबार १४:४८:९
२५ मंसिर, एजेन्सी । रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति घरेलु मैदानमा रियलले बोरुसिया मोन्चेनग्लाडवाचलाई २–० गोल अन्तरले हराउँदै रियल नकआउट चरणमा पुगेको हो ।
समूह बीबाट नकआउट चरणमा पुग्न रियललाई खेल जित्नैपर्ने दबाब थियो । उसका लागि दुवै गोल करिम बेन्जेमाले गरे । ईन्टर मिलान र शख्तर डोनेस्कले गोल रहित बराबरी खेल्दै अंक बाँडे अघिल्लो चरण पुग्न दुवै टोलीलाई जितको आवश्यक थियो । अंक बाँडेसंगै दुवै टिम प्रतियोगिताबाट बाहिरिएका छन् ।
रियल मड्रिड च्याम्पियन्स लिगका सबै संस्करणमा नकआउट चरण पुग्न सफल भएको छ । जिनेदिन जिदानले पछिल्ला ७ मध्य ४ च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।
ईन्टर च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियो । ईन्टर तेस्रो पटक लगातार नकआउट चरण पुग्न सफल भएको छ । ईन्टरले युक्रेनी क्लबबिरुद्ध २० प्रहार गरेको थियो । तर कुनैपनि प्रहार गोलमा परिणत हुन सकेन् । शख्तरले समूह चरणको दुवै खेलमा रियल मड्रिडलाई पराजित गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
क्रोएसियाले इजिप्टमाथि ४-२ को जित निकाल्दा लुका मोड्रिचले दुई गोल गरे
चैत १५, २०८० बिहिबार
इटहरी गोल्डकप : त्रिभुवन आर्मी फाइनलमा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार
चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार