बिहिबार , माघ १५, २०७७

माहुली लघुवित्तको शेयर सुचिकरण, आइतबारदेखि दोस्रो बजारमा कारोबार

माहुली लघुवित्तको शेयर सुचिकरण, आइतबारदेखि दोस्रो बजारमा कारोबार

२५ मंसिर, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा माहुली लघुवित्त वित्तय संस्था लिमिटेडको ६ लाख ४२ हजार दुई सय कित्ता शेयर सुचिकरण भएको छ । नेप्सेले महुली लघुवित्तको कारोबार फुकुवा गरेसँगै अब शेयर दोस्रो बजारमा कारोबारको लागि खुला भएको छ ।

त्यस्तै मर्जर प्रयोजनको लागि रोक्का रहेको महुली लघुवित्तको शेयर कारोबार समेत फुकुवा भएको छ। अब आइतबारदेखि लघुवित्तको शेयर दोस्रो बजारमा कारोबार गर्न सकिने छ।

साविकको नव किरण लघुवित्त वित्तिय संस्था र माहुली लघुवित्त वित्तिय संस्था आपसमा गाभिंदा कायम भएको उक्त परिमाणको शेयर आज नेप्सेमा सुचिकृत भएको हो । शेयर सुचीकरण भएसँगै दोस्रो बजारमा कारेबार फुकुवा भएको छ । दुवै संस्था गाभिंदा १००ः९५ शेयरको अनुपातमा आपसमा गाभिएका थिए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

पहिलो दिन ९ हजारले लगाए खोप, स्वास्थ्यकर्मीको संलग्नता उत्साहजनक पहिलो दिन ९ हजारले लगाए खोप, स्वास्थ्यकर्मीको संलग्नता उत्साहजनक २१ घण्टा पहिले
डोटीका फ्रन्ट लाइनमा काम गर्ने एक हजारले खाेप लगाउने डोटीका फ्रन्ट लाइनमा काम गर्ने एक हजारले खाेप लगाउने २३ घण्टा पहिले
भारतमा कोरोना निर्देशिका लागू हुने समयावधि फेरि थपियाे भारतमा कोरोना निर्देशिका लागू हुने समयावधि फेरि थपियाे ८ घण्टा पहिले
अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ ९ घण्टा पहिले
खुकुरी प्रहारबाट घाइतेको उपचारमा समस्या खुकुरी प्रहारबाट घाइतेको उपचारमा समस्या ३ घण्टा पहिले
आगामी निर्वाचनमा प्रचण्ड–माधव समूहको १० सिट पनि आउदैन : प्रधानमन्त्री ओली आगामी निर्वाचनमा प्रचण्ड–माधव समूहको १० सिट पनि आउदैन : प्रधानमन्त्री ओली २१ घण्टा पहिले
कोरोनाका कारण विदेशी मुद्रा सटही व्यवसाय शून्यतामा कोरोनाका कारण विदेशी मुद्रा सटही व्यवसाय शून्यतामा १ घण्टा पहिले
भीआईपीबिरुद्ध मानहानी मुद्धाको सुनुवाई सुरु, सबैकाे पेशी एउटै बेञ्चमा भीआईपीबिरुद्ध मानहानी मुद्धाको सुनुवाई सुरु, सबैकाे पेशी एउटै बेञ्चमा ३ घण्टा पहिले