विश्वकप छनोटको खेल तालिका सार्वजनीक
नेपालबहस संवाददाता
मंसिर २७, २०७७ शनिबार १३:१४:४४
२७ मंसिर, काठमाडौं । एसियाली फुटबल महासंघ ‘एएफसी’ले विश्वकप छनोटको खेल तालिका सार्वजनीक गरेको छ । एएफसीले विश्वकपको एसियाली छनोटको दोस्रो चरणको खेल तालिका सार्वजनीक गरेको हो ।
दोस्रो चरणको खेलहरु यस वर्ष मार्च र अप्रिलमा हुनुपर्ने थियो । छनोट खेल स्थगित भएर अक्टोबरदेखि नोभेम्बरसम्म पुग्यो । कोरोनाको महामारी नियन्त्रणमा नआएपछि छनोट खेल सन् २०२१ सम्मका लागि सारिएको थियो ।
नयाँ तालिका अनुसार नेपालल सन् २०२१ को मार्च २५ मा ‘चैत १२ गते’ चाईनिज ताईपेसंग खेल्नेछ । यस्तै, अष्ट्रेलियासंग मार्च ३० मा ‘चैत १७ गते’खेल्नेछ । यस्तै, जोर्डनसंगको खेल जुन ७ मा ‘जेठ २४ गते’ हुनेछ ।
नेपालले तीन वटै खेल घरेलु मैदानमा खेल्नेछ । नेपाल छनोटको समूह बीमा रहेको छ । र पहिलो लेगमा चाईनिज ताईपेलाई हराउँदै ४ अंक जोडेको छ । नेपालले सन् २०२० मा समूह चरणका चार खेले खेलेको थियो । नेपालले अन्तिम पटक छनोटको खेल कुवेतसंग १–० ले गुमाएको थियो ।
नेपालले प्रतियोगिताको संयोजकको रुपमा उपाध्यक्ष उपेन्द्रमान सिंह र स्थानीय संयोजकको रुपमा एन्फा केन्द्रिय सदस्य विजय घलेलाई जिम्मेवारी दिने निर्णय गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
महेन्द्रनगरमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु
बैशाख ४, २०८१ मंगलबार
रातो कार्ड पाएका रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध
बैशाख ४, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको ९ वर्ष : विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदै
बैशाख १२, २०८१ बुधबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता
बैशाख १२, २०८१ बुधबार