मंगलबार , माघ ६, २०७७

आमिर खानकी छोरीको चर्चामा आउन यस्तो हर्कत

आमिर खानकी छोरीको चर्चामा आउन यस्तो हर्कत

२७ मंसिर, काठमाडौं । चर्चामा आउन आमिर खानकी छोरीको यस्तो हर्कत चर्चामा आउन मानिसहरुले अनेक हर्कत गर्दछन् । ‘मिस्टर पर्फेक्सनिष्ट’का उपनामले समेत चर्चित बलिउड अभिनेता खानकी छोरी इरा खानले पनि चर्चामा आउनको लागि अनेकन हर्कत गरेकी छिन् ।

केही समय अगाडी मात्र इराले सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै डिप्रेशनको खुलासा गरेकी थिइन् । पछि फेरि आफ्नै बुबाको जिम ट्रेनरसँग प्रेममा रहेको खुलासा गरेको थिइन् । यस्तै फन्डा गर्ने क्रममा इराले जंगलमा केही फोटोसुट गरेकी छिन् । इन्स्टाग्राममा ३ लाख ८१ हजार भन्दा बढी फ्लोअर्स कमाएकी इरालाई चर्चामा आउनकै लागि अनेकन हर्कत गर्ने गरेको प्रतिक्रया आउने गरेको छ ।

इरा आमिर खान र उनकी जेठी श्रीमती रिना दत्ताकी सन्तान हुन् । आमिर र रीनाले सन् १९८६ मा विवाह गरेका थिए । इराबाहेक दुबैका जुनैद नामका छोरा पनि छन् । सन् २००२ मा आमिर र रिनाको सम्बन्धविच्छेद भयो । सन् २००५ मा आमिरले किरन रावसँग दोस्रो विवाह गरे । यी दुईले सन् २०११ मा आजाद नामका छोरालाई सरोगेसीमार्फत् जन्म दिए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आइसिटी अवार्ड–२०२० को ग्राण्ड फिनाले शनिबार हुने आइसिटी अवार्ड–२०२० को ग्राण्ड फिनाले शनिबार हुने ४ हप्ता पहिले
तपाईकाे साप्ताहिक राशीफल ( पौष ०५ गते आईतबारदेखी पौष ११ गते शनिबारसम्मको ) तपाईकाे साप्ताहिक राशीफल ( पौष ०५ गते आईतबारदेखी पौष ११ गते शनिबारसम्मको ) ४ हप्ता पहिले
कोरोना संक्रमित सिटौलाको स्वास्थ्यमा क्रमिक सुधार कोरोना संक्रमित सिटौलाको स्वास्थ्यमा क्रमिक सुधार ३ हप्ता पहिले
पृथ्वी जयन्तीको अवसरमा मुख्यमन्त्री गुरुङद्वारा शुभकामना पृथ्वी जयन्तीको अवसरमा मुख्यमन्त्री गुरुङद्वारा शुभकामना १ हप्ता पहिले
सुनकोशी मरिन डाइभर्सन आयोजना प्रभावित रामेछापका माझी समुदायले बुझाए सिडियोलाई १३ बुँदे ज्ञापन पत्र सुनकोशी मरिन डाइभर्सन आयोजना प्रभावित रामेछापका माझी समुदायले बुझाए सिडियोलाई १३ बुँदे ज्ञापन पत्र १६ घण्टा पहिले
ग्लोबल आइएमई बैंक र प.नि.का बीच सम्झौता नविकरण ग्लोबल आइएमई बैंक र प.नि.का बीच सम्झौता नविकरण ४ हप्ता पहिले
सनराइज बैंकको कार्ड बोक्नेलाई दरबारमार्गको रेष्टुरेन्टमा विशेष छुट सनराइज बैंकको कार्ड बोक्नेलाई दरबारमार्गको रेष्टुरेन्टमा विशेष छुट १ हप्ता पहिले
छुट्टाछुट्टै ठाउँबाट लागुऔषधमा संलग्न एक महिलासहित तीन पक्राउ छुट्टाछुट्टै ठाउँबाट लागुऔषधमा संलग्न एक महिलासहित तीन पक्राउ ४ दिन पहिले