चल्न छाड्यो युट्युब र गुगल
नेपालबहस संवाददाता
मंसिर २९, २०७७ मंगलबार ०:११:५
२९ मंसिर, एजेन्सी । डिजिटल प्लार्टफर्म गुगल र सामाजिक सञ्जाल युटयुबमा समस्या आएको छ । एकैपटक करोडौ प्रयोकर्ताले प्रयोग गर्ने युट्युब सर्भरका कारण समस्या देखिएको हो ।
केही दिन पहिले फेसबुकको स्वामित्व रहेको म्यासेन्जरमा पनि विश्वभर समस्या देखिएको थियो । अहिले सर्भरमा आएको समस्याका कारण पनि युटयुब र गुगलमा समस्या देखिएको हो ।
गुगलसँगै जिमेलमा समस्या आउदा करोडौ प्रयोगकर्ता प्रभावित भएका छन् । विश्वभर चलाइने युट्युब र गुगलमा सानो समस्या आउँदा पनि ठूलो असर पर्ने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइतबारदेखि मौसममा क्रमिक सुधार हुने
चैत १६, २०८० शुक्रबार
कस्तो छ आजको मौसम ?
चैत १५, २०८० बिहिबार
महिला ‘गाइड’लाई ‘रेस्क्यू’ सम्बन्धी तालिम
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
निजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरको अल्टिमेटम
चैत १६, २०८० शुक्रबार
पर्यटक नभएपछि अध्यागमन कार्यालय तीन वर्षदेखि सुनसान
चैत १६, २०८० शुक्रबार
सभामुख नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फिर्ता
चैत १६, २०८० शुक्रबार
पोखराको पर्यटन प्रवर्द्धन गर्न वाणिज्य संघको जिल्ला यात्रा
चैत १६, २०८० शुक्रबार
सुनको मूल्यमा नयाँ रेकर्ड, १ लाख ३० हजारमा कारोबार
चैत १६, २०८० शुक्रबार
अग्नी रेखा निर्माण गर्दै उपभोक्ता
चैत १६, २०८० शुक्रबार