एसियन महिला च्याम्पियनसिप नेपाल सहभागि हुने
नेपालबहस संवाददाता
पुस २, २०७७ बिहिबार १४:५:२७
२ पुष, काठमाडौं । एसियन महिला च्याम्पियनसिप खेल्न नेपालले दाबी गर्ने भएको छ । नेपाल भलिबल संघले चीनमा अर्को वर्ष हुने एसियन महिला च्याम्पियनसिपमा नेपालको सहभागिता गराउने निर्णय गरेको हो ।
संघको कार्यसमितीको बैठकले सन् २०२१ मा चीनको गोन्जाओमा हुने एसियन च्याम्पियनसिपका लागि नेपाली महिला टिमलाई सहभागी गराउने बताएको छ । चिनीयाँ भलिबल संघको आयोजनामा हुने प्रतियोगितामा अगष्ट २९ देखि सेप्टेम्बर ५ तारिखसम्म हुनेछ । यो प्रतियोगितामा सहभागिता जनाउनका लागि जनवरी १५ तारिखसम्म टिम दर्ताको समय छ ।
नेपालको दावेदारीलाई एसियन भलिबल महासंघले स्वीकृति दिएमा प्रतियोगिता खेल्नेछ । प्रतियोगितामा १६ भन्दा बढी टिमले दावेदारी गरेमा नतिजाका आधारमा टिमको छनोट हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचैते दशैँमा राष्ट्रियस्तरको कालिका कप भलिबल हुने
चैत १५, २०८० बिहिबार
पुरुष एनभिए भलिबल च्याम्पियनसिपमा तेस्रो भयो पुलिस क्लब
चैत १०, २०८० शनिबार
आजदेखि आठौं एनभीए महिला-पुरुष भलिबल च्याम्पियनसिप
चैत ३, २०८० शनिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार