फेरि बामदेवको चर्चा
नेपालबहस संवाददाता
पुस २, २०७७ बिहिबार १९:२२:४५
२ पुष, काठमाडौं । बामदेव गौतम नेपाली राजनीतिका यस्ता पात्र हुन् जसकाे नाममा सबैले लाभ लिने गर्छन् । प्रधानमन्त्री केपी ओली मात्र होइन, पूर्व माओवादी अध्यक्ष रहँदाकै बेलादेखि पुष्पकमल दाहाल प्रचण्डले समेत गौतमलाई प्रयोग गर्ने गरेका छन् ।
प्रधानमन्त्री ओलीका हरेक संकटमोचनमा गौतम अचुक अस्त्र बन्ने गरेका छन् । त्यसैले कुनैबेला प्रचण्डले भनेका थिए– बल्ल बुझें गौतम कम्रेडलाई कसरी भकुण्डो बनाइएको रहेछ । तर गौतमले ओलीबाट कहिल्यै साथ र सहयोग पाएनन् ।
सधैं उधारो पद दिने र फकाउने काम गरे । पटक पटक यस्ता घटना दोहरिरहँदा समेत गौतमको आकर्षण ओलीप्रति कतै न कतै रहेकै छ ।
यसैक्रममा हिजोपनि ओलीले बामदेवलाई आफ्नो स्वार्थमा ताने । स्थायी कमिटी बैठकमा ओलीले आफू पदत्याग्न तयार रहेको भन्दै विकल्पमा फेरिपनि गौतमको नाम अगाडि सारे ।
यद्यपि अब चाहिं ओलीको बोलीमा गौतमलाई पत्यार छैन् । तैपनि उनी विधानमै नभएको उपाध्यक्ष पद सिर्जना गरेर ओलीले पगरी गुथाएकाले कतै दिइ पो हाल्लान् की भन्ने लोभले पनि उनलाई छाडेको चाहिं छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
निर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छः गृहमन्त्री लामिछने
बैशाख ८, २०८१ शनिबार
पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी
बैशाख ८, २०८१ शनिबार
एमाले परिषद् बैठकः आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित
बैशाख ८, २०८१ शनिबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा दौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार