आइतबार , माघ ४, २०७७

फेरिए १२ जिल्लाका सीडीओ, ललितपुरको जिम्मेवारी ढुण्डीप्रसाद निरौलालाई

फेरिए १२ जिल्लाका सीडीओ, ललितपुरको जिम्मेवारी ढुण्डीप्रसाद निरौलालाई

३ पुष, काठमाडाैं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी ‘प्रजिअ’हरूको सरुवा गरेको छ । गृह मन्त्री रामबहादुर थापाले शुक्रबार मन्त्रालयका सहसचिव ढुण्डीप्रसाद निरौलालाई ललितपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिने निर्णय गरेका हुन ।

सरूवाहुनेहरूमा महोत्तरीमा केशवप्रसाद विमली, धनकुटामा बासुदेव दाहाल, गुल्मीमा रुद्रादेवी शर्मा, रामेछापमा अर्जुनकुमार शर्मा, भोजपुरमा कृष्णप्रसाद भण्डारी, डोल्पामा माधवप्रसाद ढकाल, सिराहामा कृष्णकुमार निरौला, खोटाङमा मित्रलाल शर्मा, मुगुमा चन्द्रबहादुर शिवाकोटी, पाँचथरमा पुन्यप्रसाद ढकाल र तेह्रथुममा जयराम भण्डारीलाई सरुवा गरिएको छ ।

महोत्तरीका प्रजिअ कृष्णबहादुर कटुवाललाई झुम्का कारागार सुनसरी, गुल्मीका प्रजिअ भरतकुमार शर्मा र तेह्रथुमका प्रजिअ विश्वराज न्यौपानेलाई गृह मन्त्रालयमा तानिएको छ ।

डोल्पाका प्रजिअ सुरेश सुनारलाई अध्यागमन कार्यालय, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र भोजपुरका प्रजिअ बसन्तराज पुरीलाई इलाका प्रशासन कार्यालय, कटारी सरुवा गरिएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

मन्त्रिपरिषदविरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाई स्थगित मन्त्रिपरिषदविरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाई स्थगित ३ हप्ता पहिले
आजदेखि महोत्तरीमा राष्ट्रिय परिचयपत्र वितरण शुरु आजदेखि महोत्तरीमा राष्ट्रिय परिचयपत्र वितरण शुरु ४ दिन पहिले
महामारी फैलिन नदिन यूरोपमा पुनः लकडाउन घोषणा महामारी फैलिन नदिन यूरोपमा पुनः लकडाउन घोषणा ४ हप्ता पहिले
उपकुलपतिको ठाडो आदेशमा विद्यार्थीहरुमाथि बर्बर दमन हुनु निन्दनीय : नेविसंघ उपकुलपतिको ठाडो आदेशमा विद्यार्थीहरुमाथि बर्बर दमन हुनु निन्दनीय : नेविसंघ ६ दिन पहिले
चेपाङ गाउँमा सडक पुगेपछि तरकारी बजार लैजान सहज चेपाङ गाउँमा सडक पुगेपछि तरकारी बजार लैजान सहज २ हप्ता पहिले
सिटी एक्सप्रेस मनी ट्रान्सफर बन्यो भोईस अफ नेपाल सिजन ३ को सहप्रायोजक सिटी एक्सप्रेस मनी ट्रान्सफर बन्यो भोईस अफ नेपाल सिजन ३ को सहप्रायोजक २ दिन पहिले
काभानी चम्किएको खेलमा म्यान्चेष्टर युनाईटेडको प्रभावशाली जित काभानी चम्किएको खेलमा म्यान्चेष्टर युनाईटेडको प्रभावशाली जित ३ हप्ता पहिले
ओली नै अन्योलमा, चुनावी सरकार केयरटेकर कि फुलफ्जेज्ड ? ओली नै अन्योलमा, चुनावी सरकार केयरटेकर कि फुलफ्जेज्ड ? ४ हप्ता पहिले