देउवा निवास बूढानिलकण्ठमा जसपाका शीर्ष नेता
नेपालबहस संवाददाता
पुस ४, २०७७ शनिबार २३:२४:४५
४ पुष, काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जनता समाजवादी पार्टीका शीर्ष नेताले भेटेका छन्। जसपाका अध्यक्ष महन्थ ठाकुर र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र राजेन्द्र महतो देउवालाई भेट्न उनको निवास बूढानिलकण्ठ पुगेका हुन्।
कांग्रेसका शीर्ष नेता पनि सहभागी भएका छन्। नेताहरुबीच अहिले छलफल भइरहेको छ । श्रोतका अनुसार भेटमा संसद अधिवेशन र प्रतिनिधि सभामा उपसभामुख चयन लगायत विषयमा छलफल जारी छ ।
कांग्रेस सभापति देउवाले शुक्रबार मात्रै संसदमा कांग्रेसको संख्या २५ प्रतिशत नपुगेका कारण सरकारले संसद ठप्प गराएपनि समावेदन गर्न नसकिएको बताएका थिए । उनले अन्य राजनीतिक दलसँगको सहकार्य कमजोर भएको बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार