कांग्रेसको आकस्मिक बैठक देउवा निवासमा बस्दै
नेपालबहस संवाददाता
पुस ५, २०७७ आइतबार १८:२४:४६
५ पुस, काठमाडौं । अकस्मात संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको एकल निर्णय बारे पार्टीमा गम्भीर छलफल गरि आफ्नो धारणा स्पष्ट गर्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको आकस्मिक बैठक बोलाएको छ ।
आज आइतबार दिउँसो १ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिकण्डमा बैठक बोलाइएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओलीले संविधान मै नरहेको संसद बिघटनको प्रावधान विपरित संसद बिघटनको निर्णय लिएपछि यसको चौतर्फी बिरोध भैरहेको छ । नेकपामा लगातार बढेको विवादले संसद बिघटनको हदसम्म पुगेपछि देशविदेशमा ठूलै राजनीतिक तरङ ल्याएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार
सरकार महिला सशक्तीकरणको पक्षमा छः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार
बनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार