उखु किसान वार्तामा बस्न तयार
नेपालबहस संवाददाता
पुस ५, २०७७ आइतबार २१:२४:१२
५ पुष, काठमाडौं । आन्दोलनरत उखु किसान सरकारसँग वार्तामा बस्न तयार भएका छन् । आठ दिनदेखि माइतीघरमा आन्दोलनरत सर्लाहीका किसान सरकारसँग बस्न तयार भएका हुन् ।
आज उखु किसान संघर्ष समितिको माइतीघरमा बसेको आकस्मिक बैठकले सरकारसँग वार्तामा बस्ने निर्णय गरेको समितिका संरक्षक राकेश मिश्रले जानकारी दिए ।
उखु मिलबाट करोडौं रुपैयाँ भुक्तानी नपाएको भन्दै मंसिर २८ गतेदेखि सर्लाहीसहितका ६ जिल्लाका उखु किसान काठमाडौंको माइतीघरमा आन्दोलनरत छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूलखेतीमा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार