आइतबार , माघ ४, २०७७

पुष १३ सम्म कायम शेयरधनीले लुम्बिनी विकास बैंकको १० प्रतिशत लाभांश पाउने

पुष १३ सम्म कायम शेयरधनीले लुम्बिनी विकास बैंकको १० प्रतिशत लाभांश पाउने

५ पुष, काठमाडौं । पुष १३ सम्म कायम शेयरधनीले लुम्बिनी विकास बैंकको १० प्रतिशत लाभांश पाउने भएका छन् । लुम्बिनी विकास बैंक लिमिटेडले १३ औं वार्षिक साधारणसभा यही पुष २६ गतेका लागि आयोजना गरेको छ । बैंकको केन्द्रिय कार्यालय, डिल्लीबजारमा बिहान ११ बजेदेखि साधारण सभा आयोजना हुने भएको छ ।

कोरोनाभाइरस जोखिमका बीच हुनलागेको साधारणसभामा नेपाल सरकारले तोकेको सीमाभित्र मात्र शेयरधनीहरु सभामा प्रवेश गर्न सक्ने बैंकले जनाएको छ । बाँकी शेयरधनीहरुको उपस्थितिका लागि भर्चुअल माध्यमको व्यवस्था मिलाइएको जनाएको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतले हुन आउने रकम १९ करोड १ लाख ४१ हजार ८२१ रुपैयाँ बराबरको बोनस शेयर र ३ प्रतिशतले हुन आउने रकम ८ करोड १४ लाख ८९ हजार ३५१ रुपैयाँ ८६ पैसा बराबरको नगद लाभांश (बोनस तथा नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनसम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थापक समूहको रिक्त स्थानमा बाँकी कार्यकालको लागि नयाँ सञ्चालक केशव खतिवडा नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।

बैंकले पुस १४ गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने १० प्रतिशत लाभांश राष्ट्र बैंकले स्वीकृति दिएपश्चात प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आईसियू सेवाका लागि तीन बेड आईसियू सेवाका लागि तीन बेड ५९ मिनेट पहिले
रविको अध्यक्षतामा गण्डकी ट्रक यातायात व्यवसायी संघमा निर्विरोध कार्यसमिति निर्वाचित रविको अध्यक्षतामा गण्डकी ट्रक यातायात व्यवसायी संघमा निर्विरोध कार्यसमिति निर्वाचित २१ घण्टा पहिले
न्यायाधीशहरूलाई कहिल्यै भेटेको छैन, चिनेको पनि छैन : ओली न्यायाधीशहरूलाई कहिल्यै भेटेको छैन, चिनेको पनि छैन : ओली २० घण्टा पहिले
कास्कीमा जीप दुर्घटनामा दुईको मृत्यु, सात घाइते कास्कीमा जीप दुर्घटनामा दुईको मृत्यु, सात घाइते ४ घण्टा पहिले
गणेशमान सिंह स्मृति बक्सिङ फागुन तेस्रो सातादेखि गणेशमान सिंह स्मृति बक्सिङ फागुन तेस्रो सातादेखि २३ घण्टा पहिले
भोलिदेखि सिंगटी हाइड्रो इनर्जीकाे १४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन हुँदै भोलिदेखि सिंगटी हाइड्रो इनर्जीकाे १४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन हुँदै १९ घण्टा पहिले
प्रतिनिधिसभा विघटन गर्दैमा प्रतिगमन नहुने : मुख्यमन्त्री पोख्रेल प्रतिनिधिसभा विघटन गर्दैमा प्रतिगमन नहुने : मुख्यमन्त्री पोख्रेल १६ घण्टा पहिले
मध्यपूर्वी तराईमा अचाक्ली बढेको चिसोले जनजीवन झन्झन् कष्टकर मध्यपूर्वी तराईमा अचाक्ली बढेको चिसोले जनजीवन झन्झन् कष्टकर २ घण्टा पहिले
परम्परागतरुपमा नृत्य गर्दै आएको सांस्कृतिक बालन नाच हिजोआज संकटमा परम्परागतरुपमा नृत्य गर्दै आएको सांस्कृतिक बालन नाच हिजोआज संकटमा २ दिन पहिले
आज निर्वाचन आयोगले सर्वदलीय छलफल गर्दै आज निर्वाचन आयोगले सर्वदलीय छलफल गर्दै ३१ मिनेट पहिले
बालुवाटार–बुढानिलकण्ठ बीचको टिकटक बिरुद्धमा डा. शेखर कोइरालाको नेतृत्व आवश्यक बालुवाटार–बुढानिलकण्ठ बीचको टिकटक बिरुद्धमा डा. शेखर कोइरालाको नेतृत्व आवश्यक ७ दिन पहिले
शास्त्रमा चार महिना शुभ तथा मांगलिक कार्य गर्न किन बर्जित छ ? शास्त्रमा चार महिना शुभ तथा मांगलिक कार्य गर्न किन बर्जित छ ? २ दिन पहिले
स्वयम्भुबाट मुद्दा मिलाइदिने भन्दै ९० हजार माग्ने पक्राउ स्वयम्भुबाट मुद्दा मिलाइदिने भन्दै ९० हजार माग्ने पक्राउ ३ दिन पहिले
देशभरका ७४९ स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार, बाँकी ४ तहमा कहिले ? देशभरका ७४९ स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार, बाँकी ४ तहमा कहिले ? २ दिन पहिले
नवलपुरलाई नमुना जिल्लाको रुपमा विकास गर्ने कृषिमन्त्रीको दावी नवलपुरलाई नमुना जिल्लाको रुपमा विकास गर्ने कृषिमन्त्रीको दावी २ दिन पहिले
प्रजातान्त्रिक शासन पद्धतिमा जनमतको कदर हुनु अपरिहार्य : नेता प्रधान प्रजातान्त्रिक शासन पद्धतिमा जनमतको कदर हुनु अपरिहार्य : नेता प्रधान ६ दिन पहिले
काठे पुल तर्दै गर्दा १२ वर्षीय बालक नदीमा खसेर बेपत्ता काठे पुल तर्दै गर्दा १२ वर्षीय बालक नदीमा खसेर बेपत्ता २ हप्ता पहिले
कालीगण्डकी प्रसारण करिडोरको खुर्कोट–दाना खण्डको अन्तिम परीक्षण हुँदै कालीगण्डकी प्रसारण करिडोरको खुर्कोट–दाना खण्डको अन्तिम परीक्षण हुँदै २ दिन पहिले
अङ्ग्रेजी नयाँ वर्ष : रानीकोटदेखि नगरकोटसम्म स्वदेशी पर्यटक भरिभराउ अङ्ग्रेजी नयाँ वर्ष : रानीकोटदेखि नगरकोटसम्म स्वदेशी पर्यटक भरिभराउ २ हप्ता पहिले
ट्राई साइकल र ह्वीलचेयर अपाङ्गताको सहारा ट्राई साइकल र ह्वीलचेयर अपाङ्गताको सहारा ७ दिन पहिले
कुन्दुज प्रान्तमा झडप १४ व्यक्तिको मृत्यु कुन्दुज प्रान्तमा झडप १४ व्यक्तिको मृत्यु १ हप्ता पहिले
प्रतिनिधिसभा विघटनले विश्वकै प्रजातन्त्रमाथिको खतरा : सांसद शर्मा प्रतिनिधिसभा विघटनले विश्वकै प्रजातन्त्रमाथिको खतरा : सांसद शर्मा १ हप्ता पहिले
गायिका भावना उपाध्ययको आवाजमा अपाङ्ग सार्वजनिक गायिका भावना उपाध्ययको आवाजमा अपाङ्ग सार्वजनिक ४ हप्ता पहिले
प्रतिनिधिसभा विघटन मुद्दा : संवैधानिक इजलासमा बुधबार सुनुवाइ हुँदै प्रतिनिधिसभा विघटन मुद्दा : संवैधानिक इजलासमा बुधबार सुनुवाइ हुँदै ५ दिन पहिले