गायिका भावना उपाध्ययको आवाजमा अपाङ्ग सार्वजनिक
नेपालबहस संवाददाता
पुस ६, २०७७ सोमबार १३:७:५६
६ पुष, काठमाडौं । नेपाली लोकदोहोरी गीत संगीतमा राम्रो सम्भावना भएकी गायिका भावना उपाध्यय र गायक अर्जुन पन्तको आवाजमा रहेको ”अपाङ्ग” गीतको भिडियो सार्वजनिक भएको छ ।
शारिरिक रुपमा ”अपाङ्ग” भएपनी जिवनमा हजारौ प्रेरणादायिक काम गर्नको लागी आफु तयार रहेको कुरा गायिका भावनाले गीत मार्फत ब्यक्त गरिएको छ । अपाङ्गता भएका कारण समाजको अपहेलना र तिरस्कार भोग्नुपर्दाको पिडालाई गीतमा मार्मिक रुपमा प्रस्तुत गरिएको छ । अर्जुन पन्तको शब्द तथा लय सिर्जना गीतमा रहेको छ ।
नविन गिरीको छायाँकन , निरन्जन केसीको सम्पादन तथा निशान एस केको निर्देशन भिडियोमा रहेको छ । ”अपाङ्ग”गीतको भिडियोमा भावना , पुर्ण , सवनम , सन्ध्याको अभियन रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिलाराज काम्बाङको म्युजीकल फिल्म ‘छुट्ने बेला’ विमोचन
चैत ११, २०८० आइतबार
बोक्सीको घरको ‘जिन्दगीको कथा यता न उता’ गीत सार्वजनिक
चैत ८, २०८० बिहिबार
गायक महेश काफ्लेको चाइना जापान सार्वजनिक ( भिडियो सहित )
चैत ८, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार
बनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार