प्रधानमन्त्रीलाई संवैधानिक परामर्श देऊ !
नेपालबहस संवाददाता
पुस ६, २०७७ सोमबार १८:२४:७
६ पुष, काठमाडौं । विवेकशील साझा पार्टीले माइतीघरमा सोमबार पनि प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध पार्टीले प्रदर्शन गरेको हो ।
आइतबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद विघटन गरी मध्यावधि चुनाव घोषणा गरेपछि हिजो बालुवाटार घेराउ गरेको विवेकशील साझाले आज माइतीघरमा प्रदर्शन गरेको हो ।
तीन वर्ष पहिले भएको चुनावमा झण्डै दुई तिहाई बहुमत पाएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ भित्रको आन्तरिक कलहका कारण प्रधानमन्त्री ओलीले आइतबार संसद विघटनको निर्णय गरेका हुन् ।
साझाले ‘प्रधानमन्त्रीलाई संवैधानिक परामर्श देऊ’, ‘के कदर भयो र जनमतको’ लगायतका पम्पलेटसहित प्रदर्शन गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रचण्डलाई गोरखा छाडेर मैले गम्भीर गल्ती गरे: भट्टराई
बैशाख १३, २०८१ बिहिबार
इलाम र बझाङको उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
बैशाख १३, २०८१ बिहिबार
ल्हासामा नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे
बैशाख १३, २०८१ बिहिबार
विद्यार्थी घट्दै गएपछि विद्यालय समायोजन गर्दै पालिका
बैशाख १३, २०८१ बिहिबार
धाराको मुहान सुक्दा पानीको दुःख झेल्दै
बैशाख १३, २०८१ बिहिबार
खानेपानीको ट्याङ्की निर्माण
बैशाख १३, २०८१ बिहिबार
जल उद्वारसम्बन्धी कृतिम अभ्यास
बैशाख १३, २०८१ बिहिबार
निर्माणाधीन पदमार्ग पर्खाल
बैशाख १३, २०८१ बिहिबार