ओली समूहले एकता महाधिवेशन २०७८ मंसिर २ मा गर्ने
नेपालबहस संवाददाता
पुस ७, २०७७ मंगलबार १९:८:३७
७ पुष, काठमाडाैं । नेकपा ओली समूहको केन्द्रीय कमिटी बैठक भर्खरै सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आउँदो वर्ष याने कि ०७८ साल मंसिरको २ गतेदेखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ ।
यस अवधिमा पार्टीको महाधिवेशन गर्ने मिति तय भएको हो । साथै बैठकमा अपदस्थ अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफूहरू पार्टी एकताको पक्षमा रहेको र फुटको विपक्षमा रहेको जनाएको छ । साथै अध्यक्ष ओलीले कोही पनि नेताहरूमाथि कारबाही नगरिने र पार्टी एकताको पक्षमा रहने बैठकमा बताएको छ ।
यस्तै बैठकले विधान संशोधनको निर्णय पनि गरेको छ भने अर्को बैठक पुस ९ गतेका लागि डाकिएको छ । ओली निकट केन्द्रीय समिति बैठकले प्रवक्तामा परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीलाई चयन गरेको छ। अब पार्टीको आधिकारिक धारणा र निर्णयहरु प्रवक्ता ज्ञवालीले सार्वजनिक गर्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा भएकालाई फर्काउन माग गर्दै आफन्तको प्रदर्शन
बैशाख ८, २०८१ शनिबार
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार