प्रदेश नं १ मा १०० जना काेराेनामुक्त
नेपालबहस संवाददाता
पुस ७, २०७७ बुधबार ०:२५:५७
७ पुष , विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा १०० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा होमआइसोलेसन र विभिन्न कोभिड अस्पतालबाट रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेको सङ्ख्या २५ हजार ४९५ पुगेको छ ।
प्रदेश सोही अवधिमा गरिएका ५४४ जनाको पीसीआर परीक्षणमा ३४ महिला र २९ पुरुष गरी ६३ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । थप संक्रमितमा मोरङमा ३३ मध्ये विराटनगरमा २३, सुनसरीमा १८, झापामा तीन, उदयपुर र तेह्रथुममा दुईरदुई र प्रदेश बाहिरका पाँच जना रहेका छन् ।
प्रदेशमा कोरोना संक्रमितको संख्या अहिलेसम्म २९ हजार ४८९ पुगेको मन्त्रालयले जनाएको छ । यस प्रदेशमा हालसम्म दुई लाख पाँच हजार ५५० जनाको पीसीआर परीक्षण कार्य सम्पन्न गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार