मंगलबार , माघ ६, २०७७

प्रतिनिधिसभा विघटन गर्ने निर्णय सच्याउन प्रवासी नेपालीको माग

प्रतिनिधिसभा विघटन गर्ने निर्णय सच्याउन प्रवासी नेपालीको माग

७ पुष, काठमाडौं । संसारका विभिन्न देशमा रहेका प्रवासी नेपालीले जननिर्वाचित प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी  ओलीको निर्णयलाई तत्काल सच्याउन माग गरेको छ । प्रवासी नेपालीका तर्फबाट आज संसारका ३२ देशमा रहेका पार्टी निकट एकता मञ्चका तर्फबाट जारी गरिएको संयुक्त विज्ञप्तिमा प्रतिनिधिसभा विघटनको कदम जनताको चाहना विपरीत रहेको जनाइएको छ ।

देश कोरोनाको कहरबाट गुज्रिरहेका बेला जनताको पीडामा मल्हम लगाउनुपर्ने बेलामा सरकारको पछिल्लो निर्णय गलत रहेको उनीहरुको भनाइ छ ।

यसरी विज्ञप्ति जारी गर्नेमा प्रवासी नेपाली एकता मञ्च बेलायतका अध्यक्ष राजेन्द्र पुडासैनी र सचिव सुरेश गौतम, पोर्चुगलका सचिव डोलराज भण्डारी, साइप्रसका अध्यक्ष रमिला राई र सचिव केशव ठकुरी, बहराइनका सचिव नारायण विक, युएईका अध्यक्ष बाबुराम विकलगायत प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष एवं सचिव छन् । ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

प्रचण्ड–नेपाल समूह : बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहित आयोगमा प्रचण्ड–नेपाल समूह : बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहित आयोगमा ४ हप्ता पहिले
ओली सरकारका ७ जना मन्त्रीको सामूहिक राजीनामा ओली सरकारका ७ जना मन्त्रीको सामूहिक राजीनामा ४ हप्ता पहिले
अमेरिकामा ट्रम्प समर्थकद्वारा संसद् भवनमा हङ्गामा, केही प्रदर्शनकारी पक्राउ अमेरिकामा ट्रम्प समर्थकद्वारा संसद् भवनमा हङ्गामा, केही प्रदर्शनकारी पक्राउ २ हप्ता पहिले
वालिङ नगरपालिका स्तरीय कृषक संजाल र निजी क्षेत्रबीच अर्न्तक्रिया वालिङ नगरपालिका स्तरीय कृषक संजाल र निजी क्षेत्रबीच अर्न्तक्रिया ३ हप्ता पहिले
काँकडभिट्टा नाकामै बन्यो पर्यटक लोभ्याउने देवकोटा पार्क काँकडभिट्टा नाकामै बन्यो पर्यटक लोभ्याउने देवकोटा पार्क ४ हप्ता पहिले
प्रधानमन्त्री ओलीको संसद विघटनविरुद्ध देशैभर प्रदर्शन प्रधानमन्त्री ओलीको संसद विघटनविरुद्ध देशैभर प्रदर्शन ४ हप्ता पहिले
सञ्चार क्षेत्रको चुनौती समाधानका लागि १६ बुँदे माग सञ्चार क्षेत्रको चुनौती समाधानका लागि १६ बुँदे माग ६ दिन पहिले
प्रचण्डले भेट्लान त भारतीय नेता ? प्रचण्डले भेट्लान त भारतीय नेता ? २ हप्ता पहिले