पुष २९ मा रैराङ हाइड्रोको साधारण सभा आव्हान
नेपालबहस संवाददाता
पुस ८, २०७७ बुधबार १६:५७:४०
८ पुष, काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले १७ औं वार्षिक साधारणसभा पुष २९ गते गर्ने भएको छ । कोरोना महामारिका कारण लिमिटेडले भर्चुअल प्रविधि जुमबाट साधारणसभा गर्ने जानकारी गराएको छ । साधारण सभाले यस आर्थिक वर्ष कुनै पनि लाभांश तथा बोनस शेयर वितरण नगरि नाफा सञ्चितिमा राख्नलागेको कम्पनी सचिव साईका भण्डारीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज नेप्सेमा दोहोरो अङ्कको गिरावट
चैत १४, २०८० बुधबार
प्रि-ओपन सेसनमा नेप्से सामान्य बढ्यो
चैत १४, २०८० बुधबार
नेप्सेमा दोहोरो अङ्कको वृद्धि, दुई अर्ब ३५ करोडको कारोबार
चैत १३, २०८० मंगलबार
उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
घोप्टेभिरमा सडक ढलान गरिँदै
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
लम्साल, शर्मा र पौड्यालमध्ये को होला सचिवमा बढुवा ?
चैत १५, २०८० बिहिबार