बिहिबार , माघ १५, २०७७

यो बर्ष काइलीले कमाइन् ५९० मिलियन डलर

यो बर्ष काइलीले कमाइन् ५९० मिलियन डलर

८ पुष, काठमाडौं । सन् २०२० को अन्तिम तिर आइरहँदा यो बर्ष सर्वाधिक कमाई गर्ने सेलिब्रिटीहरुमा को पर्छन् होला, अनुमान लगाउनुस त ?  यदि तपाईले लगाउन सक्नु भएन भने हामी जानकारी दिदै छौँ ।

यो बर्ष सन् २०२० मा सर्वाधिक कमाई गर्ने सेलिब्रिटीहरुको पहिलो स्थानमा परेकी छिन्, मोडल तथा व्यापारी काइली जेनर । उनले यो बर्ष ५९० मिलियन डलर कमाएकी छिन् ।

विश्वका धनाढ्यहरुको आम्दानी सार्वजनिक गर्दै आएको चर्चित म्यागेजिन फाेर्ब्सले सन् २०२० मा सर्वाधिक कमाई गर्ने सेलिब्रिटीहरुको नाम सार्वजनिक गरेको हो । जेनरले जनवरीमा आफ्नो ब्यूटी प्रोडक्टको ५१ प्रतिशत शेयर विक्री गरेकी थिइन् ।

काइलीले लामो समयदेखि आफ्नो व्यवसायको बिषयमा अतिरञ्जित कुरा गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । उनले शेयर विक्री गरेपछि उनको कम्पनीको वास्तविक मुल्य सार्वजनिक भएको थियो ।

यस्तै, व्यापारी तथा ¥यापर कान्ये वेष्ट १७० मिलियन डलर कमाई गर्दै यो सूचीको दोश्रो स्थानमा छन् । उनले गीतसंगीतको साथै विश्वकै चर्चित ब्रान्ड एडिडाससँगको सहकार्यमा यो रकम कमाएको फाेर्ब्सले उल्लेख गरेको छ ।

सर्वाधिक कमाउने सेलिब्रिटीको टप १०० को सूचीमा बलिउड नायक अक्षय कुमार मात्र परेका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

देशभर २८३ कोरोना संक्रमित थपिए देशभर २८३ कोरोना संक्रमित थपिए २२ घण्टा पहिले
आगामी निर्वाचनमा प्रचण्ड–माधव समूहको १० सिट पनि आउदैन : प्रधानमन्त्री ओली आगामी निर्वाचनमा प्रचण्ड–माधव समूहको १० सिट पनि आउदैन : प्रधानमन्त्री ओली २० घण्टा पहिले
आज नेपाली बजारमा सुनको मूल्य सामान्य गिरावट आज नेपाली बजारमा सुनको मूल्य सामान्य गिरावट ४ घण्टा पहिले
ज्योति विकास बैंकको सभाले पारित गर्याे १० प्रतिशत लाभांश ज्योति विकास बैंकको सभाले पारित गर्याे १० प्रतिशत लाभांश ५ घण्टा पहिले
खुकुरी प्रहारबाट घाइतेको उपचारमा समस्या खुकुरी प्रहारबाट घाइतेको उपचारमा समस्या ३ घण्टा पहिले
डेढ दर्जन वाणिज्य बैंकको त्रैमासिक रिपोर्ट सार्वजनिक, अब्बल मानिएका बैंकको किन घट्दैछ मुनाफा ? डेढ दर्जन वाणिज्य बैंकको त्रैमासिक रिपोर्ट सार्वजनिक, अब्बल मानिएका बैंकको किन घट्दैछ मुनाफा ? ३ घण्टा पहिले
कञ्चनपुरमा पहिलो मेडिकल सुपरिटेन्डेन्टले लगाए खाेप कञ्चनपुरमा पहिलो मेडिकल सुपरिटेन्डेन्टले लगाए खाेप २३ घण्टा पहिले
अर्बपति क्लबमा पुग्यो कुमारी बैंक ! लिडर बैंक बन्ने यात्रामा अर्बपति क्लबमा पुग्यो कुमारी बैंक ! लिडर बैंक बन्ने यात्रामा १ घण्टा पहिले