सोमपालले यस सिजनको टी-१० लिग खेल्ने
नेपालबहस संवाददाता
पुस ९, २०७७ बिहिबार ५:४७:५०
९ पुष, काठमाडौं । नेपाली राष्ट्रिय टिमका सदस्य सोमपाल कामीले यस सिजनको टी(१० लिग खेल्ने भएका छन् । युएईमा आगामी जनवरीमा सुरु हुने प्रतियोगिताका लागि साविक विजेता मराठा अरेबियन्सले बुधबार भएको ड्राफ्टमा फास्टबलर सोमपाललाई छनोट गरेको हो ।
यसअघि नेपाली टिमका अलराउण्डर पारस खड्का र स्पीनर सन्दीप लामिछानेले गत सिजन टी-१० लिग खेलेका थिए । यस पटक भने टीम अबुधाबीले पारसलाई इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा नियुक्त गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
नेपाल 'ए' र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० खेल रुद्ध
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
नारायणी डेभलपमेन्ट बैंकले कहिले बोलायो एजीएम, के के छन् त एजेन्डा ?
चैत १६, २०८० शुक्रबार
प्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार