किन खस्कियो पारसको व्याटिङ बरियता
नेपालबहस संवाददाता
पुस ९, २०७७ बिहिबार १६:१५:५८
९ पुष, काठमाडौँ । राष्ट्रिय किकेट टिमका पुर्व कप्तान पारस खड्काको ट्वेन्टी ट्वेन्टी अन्तराष्ट्रिय ब्याटिङ वरियता खस्किएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको ट्वेन्टी ट्वान्टीको ब्याटिङ वरियतामा पारस २ स्थान खस्किएका छन् ।
नयाँ वरियतामा पारस ७३ औं स्थानमा रहेका छन् । यसअघि पारस टी ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटको ब्याटिङ वरियतामा ७१ औं स्थानमा रहेका थिए ।
ट्वेन्टी ट्वेन्टी अन्तराष्ट्रिय क्रिकेट वरियतामा ब्याटिङतर्फ नेपालका पारस खड्का मात्र समावेस छन् । अन्य खेलाडीले शीर्ष सयमा समेत स्थान बनाउन सकेका छैनन् । यद्दपी पारस वेष्ट इन्डिजका सिम्रन हिटमायर भन्दा माथि रहेका छन् ।
नेपालले अन्तिम पटक एसीसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिता खेलेपछि अन्तराष्ट्रिय क्रिकेट खेलको छैन । कोरोना माहामारीको कारण तय भएको अन्य अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता स्थगित हुँदै आएको छ ।
यस्तै, नेपालका ग्लोबल आइकन सन्दीप लामिछानेको ट्वेन्टी ट्वेन्टी अन्तराष्ट्रिय बलिङ वरियता यथावत रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
नेपाल 'ए' र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० खेल रुद्ध
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार
बनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार