ग्रानाडामाथिको जितले एट्लेटिकोसँग रियलको बराबरी अंक
नेपालबहस संवाददाता
पुस ९, २०७७ बिहिबार १६:२२:१८
९ पुष, एजेन्सी । रियल मड्रिडले स्पेनिस लिगमा शीर्ष स्थानको एट्लेटिको मड्रिडसंग अंक बराबरी गरेको छ । बुधबार राति रियल मड्रिडले ग्रानाडालाई २–० ले हराउँदै शीर्ष स्थानको एट्लेटिकोसंग अंक बराबरी गर्न सफल भएको हो ।
शीर्ष स्थानको एट्लेटिको र रियल मड्रिडको समान ३२ अंक छ । गोल अन्तरका आधारमा शहरी प्रतिद्धन्दी शीर्ष स्थानमा छ । अझ एट्लेटिकोले रियल भन्दा दुई खेल कम समेत खेलेको छ ।
कासमिरोले ५७ औं मिनेटमा हेडमार्फत गोल गर्दै रियललाई अघि बढाएका थिए । ईन्जुरी समयमा बेन्जिमाले गोल गर्दै रियलको जित सुनिश्चित गरेका थिए । ईस्कोको पासलाई सदुपयोग गर्दै बेन्जिमाले रियललाई २–० को जित दिलाएका हुन् ।
रियलले सबै प्रतियोगितामा गरि लगातार ६ खेलमा जित निकालेको छ । ला लिगामा मात्र लगातार ५ खेलमा जित निकाल्न रियल सफल भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
महेन्द्रनगरमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु
बैशाख ४, २०८१ मंगलबार
रातो कार्ड पाएका रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध
बैशाख ४, २०८१ मंगलबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेलमा नेपाल हङकङसँग पराजित
बैशाख ८, २०८१ शनिबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार