बोल्दा-बोल्दै भुसुक्क निदाउँछन् यहाँका सबै मानिस
इन्द्र रिजाल
पुस ९, २०७७ बिहिबार २१:५२:०
काठमाडौं– कस्तो अनौठा स्थान, जहाँका मानिस बोल्दा बोल्दै भुसुक्क निदाउँछन् । त्यो पनि एकजना होइन, दुइ जना होइन गाउँका सबै जना नै कुरा गर्दा गर्दै निदाउँछन् । यो प्रसङ्ग काजिकिस्तानको एउटा गाउँको हो यस बारेमा वैज्ञानिकहरु नै अचम्ममा परेका छन् । काजिकिस्तानको कलाची गाउँका मानिसहरु जुन बेला पनि निदाउँन सक्दछन् ।
अचम्मको कुरा त के छ भने त्यहाँका मानिसहरु सुतेर उठ्दा सबै कुरा बिर्सिन्छन् । कलाची गाउँको यो रहस्य पहिलो पटक सन् २०१० मा पत्ता लागेको थियो ।
त्यो समयमा केहि बच्चाहरु अचानक स्कुलमा सुतेको खबर बाहिर आएको थियो । वैज्ञानिकहरुका अनुसार यस्तो कारण जान्ने जति प्रयास गरेपनि नसकेको बताएका छन् । केहि अनुसन्धान कर्ताहरुले अचानक निन्द्रा लागेर सुत्नुको पछाडि स्लीपिंग डिसअर्डर रहेको बताएका छन् ।
कलाची गाउँमा युरेनियमका धेरै खानीहरु रहेका छन् । युरेनियमबाट निस्किने ग्यासहरुले शरिरमा असर गरेको कारण यस्तो भएको हुनसक्ने कतिपयको बुझाई रहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपके तपाईलाई थाहा छ, शेर र शेरनीमा को बढी खतरनाक हुन्छ ?
चैत १५, २०८० बिहिबार
संसारको एउटा यस्तो मन्दिर, जहाँ प्रवेश गर्ने बितिक्कै मान्छेको मृत्यु हुन्छ
चैत ८, २०८० बिहिबार
अमेरिकाको अनौठो पार्लर, जहाँ रुने सम्पूर्ण सुविधा छ !
चैत ८, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार
शुक्लाफाँटामा दुर्लभ मानिएको बाह्रसिङ्गाको गणना हुँदै
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार
सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
चैत १६, २०८० शुक्रबार
राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार