
९ पुष, काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिनेशलाल श्रेष्ठ नियुक्त भएका छन् । हिजो बसेको कम्पनी संचालकको १५८ औं बैठकले श्रेष्ठलाई आगामी माघ १ गतेदेखि लागू हुनेगरी नियुक्त गरेको कम्पनी सचिव मुरारीराज हुमागाईंले जानकारी दिए ।
प्रतिक्रिया
पढ्न लाग्ने समय : 0 मिनेट