पाँच महिनामै १८ अर्बको चामल आयात
नेपालबहस संवाददाता
पुस १०, २०७७ शुक्रबार २२:०:४२
१० पुष, काठमाडौं । पाँच महिनामै ३३ अर्ब ३ करोड ९३ लाख ५४ हजार रुपैयाँको खाद्यान्न ‘चामल, गहुँ, मकै, कोदो, जौ’ आयात हुँदा १८ अर्ब रुपैयाँको चामलमात्र आयात भएको छ । चार महिनामा २५ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको थियो ।
कृषिप्रधान मुलुक नेपालले स्थानीय उत्पादनले माग धान्न नसकेपछि सो परिणाममा चामल आयात गरेको हो । स्थानीय उत्पादनले माग धान्न नसकेपछि १८ अर्ब १९ करोड ६५ लाख ९५ हजार रुपैयाँ बराबरको चामल आयात भएको विभागको तथ्यांक छ । भारतबाट चामल आयात भएको छ ।
कार्तिक महिनासम्म १३ अर्ब रुपैयाँको आयात भएको थियो । एक महिनामा पाँच अर्ब रुपैयाँ बढीको आयात भएको छ । सरकारले खाद्यान्नमा मुलुक आत्मनिर्भर बन्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गरे पनि स्थानीय उत्पादनले माग धान्न सकेपछि ठूलो परिमाणमा चामल आयात भएको हो ।
३
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसवा २ खर्बले बढेर २३ खर्ब ८८ अर्ब पुग्यो सार्वजनिक ऋण
चैत ४, २०८० आइतबार
अर्थतन्त्र संकटमा छैनः अर्थमन्त्री
चैत ४, २०८० आइतबार
बैंक तथा वित्तीय संस्थाको कर्जा उत्पादनमूलक क्षेत्रमा प्रवाह हुनुपर्नेमा जोड
चैत ३, २०८० शनिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार