माधव नेपाल र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता
नेपालबहस संवाददाता
पुस १०, २०७७ शुक्रबार २२:५७:३३
१० पुष, काठमाडौं । चिनियाँ राजदूत होउ यान्छी र नेकपाका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शुक्रबार नेपालकै निवासमा चिनियाँ राष्ट्रपति र अध्यक्ष नेपालबीच भेटवार्ता भएको नेकपाका नेता विष्णु रिजालले बताएका छन् ।
भेटमा उनीहरुबीच दुई मूलुकको आपसी हितका विषयमा छलफल भएको बताइएको छ । तर पछिल्लो समय नेकपा विभाजन भएपछि चिनियाँ राजदूतको सक्रियता बढेको छ । यसअघि उनले प्रचण्डसँग खुमलटारमै पुगेर भेटवार्ता गरेकी थिइन् ।
यसअघि नेकपा फुटको संघारमा पुग्दा चिनियाँ राष्ट्रपतिले विवाद मिलाउने भूमिका खेल्ने गरेकी थिइन् । तर यसपटक उनको प्रयास सफल हुन सकेन, परिणामतः नेकपा विभाजन भएरै छाडेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार