आइतबार , माघ ४, २०७७

गरिमा विकास बैंकको बोनस र नगद लाभांश घाेषणा

गरिमा विकास बैंकको बोनस र नगद लाभांश घाेषणा

१० पुष, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको आज बसेको बैठकले बैंकको हाल कायम चुक्ता पूँजीको १३.५० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश गरी जम्मा १४.२१ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको छ ।

सञ्चालक समितिबाट प्रस्तावित उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

हाल बैंकको चुक्ता पूँजी ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार ४२८ रुपैयाँ रहेको छ । ४३ करोड ७२ लाख २३ हजार रुपैयाँ बराबरको बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार ५०० रुपैयाँ पुग्नेछ ।

अघिल्लो आ.व २०७५/७६ मा गरिमा विकास बैंकले १६.१५ प्रतिशत बोनस शेयर र ०.८५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो भने आ.व २०७४/७५ मा १० प्रतिशत बाेनस र ३.७५ प्रतिशत नगद लाभंश विवतरण गरेकाे थियाे ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बानेश्वरमा प्रचण्ड–नेपाल समूहको भेला, धमाधम हस्ताक्षर बानेश्वरमा प्रचण्ड–नेपाल समूहको भेला, धमाधम हस्ताक्षर ४ हप्ता पहिले
दक्ष जनशक्तिको अभावमा चलेन सघन उपचार कक्ष दक्ष जनशक्तिको अभावमा चलेन सघन उपचार कक्ष २ दिन पहिले
पुर्खाको त्यागको जगमा निर्माण भएको राष्ट्र समुन्नत बनाउने दायित्व हाम्रो काँधमा आएको छः राष्ट्रपति पुर्खाको त्यागको जगमा निर्माण भएको राष्ट्र समुन्नत बनाउने दायित्व हाम्रो काँधमा आएको छः राष्ट्रपति ६ दिन पहिले
नागढुंगाबाट लागूऔषधसहित एकजना पक्राउ नागढुंगाबाट लागूऔषधसहित एकजना पक्राउ ३ दिन पहिले
भारतीय वित्त मन्त्रालयले यो वर्ष पेपरलेस बजेट ल्याउने भारतीय वित्त मन्त्रालयले यो वर्ष पेपरलेस बजेट ल्याउने ३ दिन पहिले
कुर्सी र पदको मोहमा डुबेर देशलाई हेलाँ गर्नेलाई जनताले बाँकी राख्ने छैनन् : पूर्वराजा शाह कुर्सी र पदको मोहमा डुबेर देशलाई हेलाँ गर्नेलाई जनताले बाँकी राख्ने छैनन् : पूर्वराजा शाह ४ हप्ता पहिले
आगामी माघ १५ देखि स्थानीय तहमा मतदाता नामावली अद्यावधिक हुने आगामी माघ १५ देखि स्थानीय तहमा मतदाता नामावली अद्यावधिक हुने २ हप्ता पहिले
चिकित्सा कोषबाट तीन स्वास्थ्यकर्मी पुरस्कृत गरिने चिकित्सा कोषबाट तीन स्वास्थ्यकर्मी पुरस्कृत गरिने ५ दिन पहिले