लिमी पर्यटन गाउँमा रुपमा छनोट
नेपालबहस संवाददाता
पुस १०, २०७७ शनिबार ०:५५:१८
१० पुष, सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ मा पर्ने ‘लिमी’ गाउँलाई पर्यटन गाउँका रुपमा छनोट गरीएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयको छनोटमा लिमी गाउँ आधारमा जिल्लामा पर्यटनको रुपमा विकास छनोट गर्ने निर्णयलाई पारित गरिएको डिभिजन वन कार्यालयका प्रमुख निरज प्रमुख झाले जानकारी दिए ।
पर्यटन गाउँ छनोटका लागि वन कार्यालय, गाउँपालिकाका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका संयोजक तथा अन्य सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो । कर्णाली प्रदेशका दश जिल्लाबाट एक÷एक गाउँको छनोट गरेर पठाउनु पर्ने प्रावधानअनुसार यस्तो निर्णय गरिएको उनले बताए ।
पर्यटन प्रवद्र्धनलाई ग्रामीणस्तरमा पु¥याएर दीगो आय आर्जनको माध्यम बनाउन यस्तो नीति तय गरिएको हो । आव २०७७ र ७८ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तय गरेको पर्यटन प्रवद्र्धन कार्यक्रमअनुसार जिल्लाको प्राकृतिक, सांस्कृतिक तथा जैविक क्षेत्रको रुपमा परिचित सो क्षेत्रलाई सबैको सहमतिले लिमीलाई छनोट गरिएको छ ।
यसबाट ग्रामीण पर्यटनको आधार बन्ने नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले बताए। कर्णाली प्रदेशबाट लिमीलाई पर्यटकीय गाउँका रुपमा छनोट भएमा सांस्कृतिक तथा प्राकृतिक पर्यटनको नमुनाका रुपमा विकास र विस्तार हुन सक्ने स्थानीयवासीले आशा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनास्लुमा नौ महिनामा आठ हजार विदेशी पर्यटक भित्रिए
बैशाख ७, २०८१ शुक्रबार
के तपाई पदयात्रामा निस्किदै हुनुहुन्छ, कसरी गर्ने तयारी ?
बैशाख ७, २०८१ शुक्रबार
पर्यटनमा नयाँ गन्तव्य: पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
कुसुम भट्टराई
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
सुनकोसी मरिण डाइभर्सन स् सुरुङ खन्न एक सय १० मिटर बाँकी
बैशाख ८, २०८१ शनिबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार