कोभिड अस्पतालहरुको सूचीबाट निजी अस्पताल हट्याे
नेपालबहस संवाददाता
पुस १३, २०७७ सोमबार १४:४०:४०
१३ पुष, काठमाडौं । सरकारले कोभिड अस्पतालहरुको सूचीबाट मेडिकल कलेज बाहेकका सबै निजी अस्पतालहरुलाई अर्को व्यवस्था नभएसम्मका लागि सो सूचीमा राख्ने कार्यलाई स्थगन गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार कोभिड १९ रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको आइसीएस बैठकले सो निर्णय गरेको हो ,त्यस्तै स्वास्थ्य मन्त्रालयले आवश्यकता र औचित्यका आधारमा भोलिका दिनमा पुःन सूचिकृत गरी सेवा प्रवाह गराउने भएकोले सबै अस्पतालहरुलाई तयारी अवस्थामा रहन अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
साथै सो सूचीमा रहेका नीजि अस्पतालहरुमा पौष १२ गतेसम्म भर्ना भई दश दिनसम्म उपचार गराउने संक्रमितहरुको उपचार बापतको रकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोधभर्ना गर्ने निर्णय पनि बैठकले गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
बेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ भिड्दै
बैशाख ८, २०८१ शनिबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार
आजको राशिफल कस्तो छ ?
बैशाख ८, २०८१ शनिबार
आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षा हुने
बैशाख ८, २०८१ शनिबार