पिप्सो तानाशाही ओलीलाई ध्वस्त पार्नुपर्छ : झलनाथ
नेपालबहस संवाददाता
पुस १५, २०७७ बुधबार २१:२१:३३
१५ पुुष, काठमाडौं । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले जनताको प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्वस्त पार्ने बताएका छन् । जनताको शक्तिलाई परिचालन गरेर ओलीको प्रतिगमनलाई पछार्नुपर्ने खनालको भनाई छ ।
बुधबार अखिल नेपाल महिला संघको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खनालले ओली पिप्सो तानाशाही भएको भन्दै जनताको बलबाट ध्वस्त पार्नुपर्ने बताएका हुन् ।
विगतमा राणाशासन, राजाशासन फालेका उदाहरण रहेका भन्दै नेता खनालले जनताको शक्ति अगाडी ओलीको कुनै सीप नचल्ने समेत दाबी गरे । संसद विघटन गरेपछि नेकपा ओलीको विरुद्ध सडक आन्दोलनमा उत्रिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
बनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार