थाहा पाउनुस है तातो पानीमा नुहाउँदा फाईदा !
नेपालबहस संवाददाता
पुस १७, २०७७ शुक्रबार १८:२०:१५
१७ पुष, काठमाडौं । हामी सबैलाई थाहा भएको कुरा हो व्यायाम हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक विषय हो । तर व्यायाम नगरिकन पनि शरीरलाई पूर्ण रुपमा स्वस्थ्य रहन सक्छौ । के यो सम्भव छ त रु हो व्यायामका बारेमा चौतर्फी सुझाव बढिरहेका बेला बिना व्यायाम पनि स्वस्थ रहनुको अतिरिक्त शरिरको निश्चित रोगलाई नियन्त्रण गर्न सकिन्छ ।
व्यायामपछि तातो पानीले नुहाउदा शरिरको जोनीमा अपूर्व आनन्द मिल्छ । तर व्यायाम नगरी तातो पानीमा मात्र डुबुल्की मार्दा यसले व्यायामको काम गर्ला की नगर्ला ? लगबोरोग युनिर्भसिटी डा स्टेभ फल्कनरले तातो पानीमा नुहाउदा ब्लड सुगर लेभल घट्ने र व्यायमले भन्दा बढी काम गर्ने विषय सुन्दा मलाई निकै उत्सुक लागेको थियो । अध्ययनरत स्वंयमसेबकहरुको एउटा समूहमा पनि पनि आबद्ध भए । अध्ययमा आफै सहभागी हुदै मैले भाग्यमानी महशुस गरे । सहभागी सबैमा मोनिटर फिट गरिएको थियो, जसले निरन्तर ब्लड सुगरको तहलाई रेकर्ड गर्दथ्यो ।
मेटाबोलिक फिटनेसका लागि ब्लड सुगरको तहलाई सामान्य रेन्जमा राख्नु महत्वपूर्ण विषय हो । हामीले कति धेरै क्यालोरी बर्न गर्न सक्छौ भन्ने मापन गर्न हामीमा औजार जडान गरिएको थियो । जब नुहाउन म बसे ‘४० डिग्री सेन्टीग्रेड’, स्टेभले मेरो भित्री तापक्रमलाई नजिकबाट अनुगन गरे । नुहाएको केही घन्टापछि मैले हल्का खानेकुरा खाए । तातो पानीमा नुहाउनुलाई व्यायायमसँग तुलना गर्ने भएकोले हामीले बारम्बार प्रयोग गर्यौ ।
अनि नतिजा के भयो त रु हामीले हेर्न चाहेको पहिलो कुरा नुहाउदा कति उर्जा फाल्न सकिन्छ भन्ने हो । एक घन्टा नुहाउँदा उर्जा खपत ‘उपयोग’ मा ८० प्रतिशतले बृद्धि हुन्छ । ’ स्टेभले भने । यो एक घन्टा साइकलिङ गरे जस्तो त नहोला ‘एक घन्टा साइकलिङमा ६३० क्यालोरी वर्न हुन्छ’ । तर तातो पानीमा नुहाउद हामीले १४० क्यालोरी बर्न गर्छौं । यो ३० मिनेट फटाफट हिडेजस्तै हो ।
तर हाम्रो व्लड सुगरको तह के त रु भर्खरै खाना खाएको बेला ग्लुकोजको मात्रा बढी हुन्छ । खानेकुरा यो टाईप २ डायबिटिज र अन्य मेटाबोलिक रोगका लागि खतरनाक छ । हामीले के पत्ता लगायौ भने नुहाएपछि ग्लुकोजको तह वास्तवमै न्यून देखियो । ‘व्यायायमको तुलनामा तातो पानीमा नुहाउदा कल्पना गरे भन्दा पनि न्यून तहमा झरेको थियो ग्लुकोज । ’ स्टेभले भने । वास्तवमा हामी स्वंयसेबकहरुको खानापछिको ग्लुकोजको तह औषतमा नुहाएपछि १० प्रतिशत न्यून थियो ।
कसरी यस्तो भयो ?
स्टेभेनको विचारमा तातोपानीले नुहाउँदा हिट सक प्रोटिन शरीरबाट आशिंक रुपमा निस्काशन भएको हुनुपर्छ । यस्तो निस्काशन संक्रमण, व्यायाम , तनाव इत्यदिले पनि बाहिर निकालिदिन्छ । हिट सक प्रोटिन तपाईको रक्षा प्रणालीको एउट अंश पनि हो ।
त्यसले तपाईको शरीरलाई हानीहुनबाट बचाउँछ । तर जनावरहरुमा गरिएको अध्ययनमा यसले रक्तनलीबाट मांशपेशीमा सुगर जान डार्भट गर्छ । ब्लड सुगरलाई तल झार्नु महत्वपूर्ण हो । किनकी निरन्तरको हाई ब्लड सुगरले रक्तनली र नशाहरुलाई नै असर गर्छ ।
स्टेभेनले व्यायामलाई तातो पानीले नुहाउने प्रक्रियाले विस्थापित गर्नुपर्छ नै भनेका छैनन । तर ब्लड सुगर लेभल नियन्त्रण गर्न निकै गा¥हो अनुभव गरेका मानिसलाई एक पटक यो अभ्यास गर्न सुझाव दिन्छन । त्यस्तै उनी सातामा कम्तिमा १५० मिनेट फटाफट हिँड्न पनि आग्रह गर्छन् । तसर्थ शरिरलाई तातो बनाउनुका पनि अनौठा फाइदा रहेको कुरा प्रयोगात्मक रुपमा नै पुष्टि यस प्रयोगले गरेको छ । बीबीसीको एक प्रयोगात्मक रिर्पोट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार
‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
बैशाख ७, २०८१ शुक्रबार
तनहुँका तीन लाख ४१ हजार पशुमा पूर्ण खोप लगाइँदै
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एमाले परिषद् बैठकः आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित
बैशाख ८, २०८१ शनिबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा दौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार