ओलीलाई संघीयता खारेज गरिदिन सुझाव दिने सांसद को हुन् ?
नेपालबहस संवाददाता
पुस १७, २०७७ शुक्रबार २०:६:१
१७ पुष, काठमाडौं । नेकपाका सांसदहरुले संघीयता खारेज गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिन थालेका छन् । पछिल्लो समय संसद विघटन गरेका ओलीलाई झन् तानाशाह बनाउने धुनमा रहेका नेकपा सांसद संघीयता खारेज गरिदिन हौस्याउन थालेका छन् ।
नेकपाकी सांसद निरुदेवी पालले संघीयता खारेज गरिदिन प्रधानमन्त्री ओलीलाई सुझाव दिएकी हुन् । पालले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै प्रधानमन्त्रीले संघीयता खारेज गर्नुपर्ने र प्रतिनिधिसभाको सिट संख्या १०५ मा झार्नुपर्ने बताएकी हुन् ।
राज्यलाई आर्थिक भार घटाउनका लागि संघीयता खारेज गर्नुपर्ने उनको तर्क छ । पछिल्लो समय ओली कित्तामा रहेकी सांसद पाल बेला बेला विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आउने गरेकी छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधारः विष्णु पौडेल
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनको मौन अवधि शुरु, के-के गर्न पाइन्छ र के पाइदैन ?
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
पोखरामा एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुँदै
बैशाख १३, २०८१ बिहिबार
प्रिमियम लिगका दुइ खेलाडीमाथि बलात्कारको आरोप
बैशाख १३, २०८१ बिहिबार
अमेरिकाले युक्रेनलाई गोप्य रुपमा दिएका लामो दुरीको मिसाइलको प्रयोग
बैशाख १३, २०८१ बिहिबार
डढेलोले खोटाङमा तेह्र घर खरानी
बैशाख १३, २०८१ बिहिबार
बजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार