पेरिसडाँडामा प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक
नेपालबहस संवाददाता
पुस १९, २०७७ आइतबार २१:२:३६
१९ पुष, काठमाडौं । सत्तारुढ नेकपाको बहमुत पक्ष अर्थात प्रचण्ड-माधव नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाडाँमा बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाडाँमा दिउँसो बैठक शुरु भएको हो ।
यसअघि प्रचण्ड माधव नेपाल समूहको स्थायी कमिटी बैठक पुस ९ गते बसेको थियो । त्यसपछि पुस १४ मा देशभर प्रदर्शन गरेको प्रचण्ड माधव नेपाल समूहले दोस्रो चरणको संघर्षको कार्यक्रम घोषणा गरिसकेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सडक प्रदर्शनमा उत्रिएको प्रचण्ड माधव समूहले संसद पुनःस्थापना गर्न माग गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधारः विष्णु पौडेल
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनको मौन अवधि शुरु, के-के गर्न पाइन्छ र के पाइदैन ?
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
प्रिमियम लिगका दुइ खेलाडीमाथि बलात्कारको आरोप
बैशाख १३, २०८१ बिहिबार
अमेरिकाले युक्रेनलाई गोप्य रुपमा दिएका लामो दुरीको मिसाइलको प्रयोग
बैशाख १३, २०८१ बिहिबार
डढेलोले खोटाङमा तेह्र घर खरानी
बैशाख १३, २०८१ बिहिबार
बजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधारः विष्णु पौडेल
बैशाख १३, २०८१ बिहिबार