
१९ पुष, काठमाडौं । बागलुङको गलकोट नगरपालिका–५ टेउवामा निर्माणाधीन खुला आधुनिक मूर्तिकला सङ्ग्रहालयमा रहेको ढुङ्गाको कलात्मक मूर्ति । ताइवानका मूर्तिकार लिन ली जेनले उक्त मूर्ति कुँदेका हुन् । सङ्ग्रहालयमा नेपालसहित ११ देशका १५ मूर्तिकारका कलाकृति रहेका छन् । तस्बिर : रामबहादुर थापा
प्रतिक्रिया
पढ्न लाग्ने समय : 0 मिनेट