मोबाइल चार्ज गर्दा ध्यान दिनुपर्ने ५ कुरा
नेपालबहस संवाददाता
पुस २०, २०७७ सोमबार २२:१५:३५
एजेन्सी । फोन चार्ज गर्नुअघि ध्यान दिनुपर्ने कुराहरु अत्यन्तै महत्वपूर्ण छन् । मोबाइल मानिसको जीवनको अभिन्न अंग जस्तै बनेको छ । मोबाइल नभए दैनिक चलाउन नसकिने अवस्था आएको छ । मोबाइल चार्ज गर्दा विशेष ध्यान दिनुपर्छ । यसका लागि केही कुरामा ध्यान दिन जरुरी छ ।
मोबाइलको ब्याट्री नटिक्नु, ढिलो चार्ज हुनुजस्ता समस्या प्रयोगकर्ताका लागि टाउको दुखाइको विषय बनिरहेको हुन्छ । अझ खासगरी इन्ड्रोइड फोन प्रयोगकर्ताका लागि ब्याट्री ढिलो चार्ज हुनु तथा नटिक्नु मुख्य समस्या बनिरहेको हुन्छ ।
मोबाइल चार्ज गर्दा विशेष ध्यान दिनुपर्छ :
फोन चार्ज गर्दा फोनको प्रोटेक्टिभ कभर निकालेको राम्रो हो किनकी यसले ब्याट्रीको हिटलाई प्रभावित पार्छ ।
जुन कम्पनीको फोन हो त्यसकै मात्र चार्जर प्रयोग गर्नुहोस् । सक्कली चार्जर नभएकोमा त्यसकै ब्रान्डको अरु चार्जर प्रयोग गर्दा पनि हुन्छ ।
डाटा केबलले सकेसम्म चार्ज गर्नुहुँदैन । यसको प्रयोगले मोबाइल तात्ने र ब्याट्री चाँडै बिग्रिने हुन्छ ।
रातभर चार्ज गरेर छोड्नु हुँदैन । यो गर्दा ओभरचार्जिङका कारण ब्याट्री फुल्ने र बिग्रने हुन्छ ।
फोन एकपटक चार्ज गर्दा ८० प्रतिशत भएपछि मात्र निकाल्नुपर्छ । सकेसम्म ब्याट्रीलाई १०० प्रतिशत चार्ज नगर्नुहोस् । यसले ब्याट्रीको चार्जिङ क्षमता घटाउँछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापनाको काम अन्तिम चरणमा
चैत १४, २०८० बुधबार
नेपाल सम्वत्को ‘सफ्टवेयर’ र ‘एप’ सरकारलाई हस्तान्तरण
चैत १२, २०८० सोमबार
सामाजिक सञ्जाल फेसबुक सुचारु
फागुन २२, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार